Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आरभ र अभिलाषाको जोडी च्याम्पियन

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख १९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
आरभ र अभिलाषाको जोडी च्याम्पियन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने


काठमाडौं, बैशाख १९, आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा सन्तोष खत्रीलाई २–६, ६–१ र १०–५ ले हराए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्रले इमल दीक्षितसंग मिलेर अर्को स्वर्ण हात पारे । उक्त जोडीले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाए । ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही विजेता भए । उनले फाइनलमा विमलकुमार गुरुङलाई ६–४ र ७–५ ले पन्छाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई सीधा सेटमा ६–१ र ६–४ ले निराश पारे । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडी पहिलो   बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणको जोडीमाथि ७–६ र ७–५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–१ र ६–३ ले पन्छ्याउदै स्वर्ण हात पारे ।
प्रतियोगितअन्तर्गत अब २ स्पर्धाको फाइनल हुन बाँकी छ । अन्तिम दिन शनिबार पुरुष सिंगल्समा निसान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्ट भिड्ने छन् ।

Related

Previous Post

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

Next Post

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने

Sambridinews

Sambridinews

Related Posts

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

by Sambridinews
सोमवार, भदौ १६, २०८२
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
FEATURED

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

by Sambridinews
सोमवार, भदौ १६, २०८२
एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने
FEATURED

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

by Sambridinews
सोमवार, भदौ १६, २०८२
मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

by Sambridinews
आइतवार, भदौ १५, २०८२
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक
TOP STORIES

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

by Sambridinews
आइतवार, भदौ १५, २०८२
Next Post
सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चिप्लिएर टाउकाे ढुंगामा ठाेकिदा सिन्धुलीमा १ जनाकाे मृत्यु

शनिबार, साउन २०, २०८०
७ दिनभित्र कर्णाली प्रदेश सरकार गठन गर्न आह्वान

७ दिनभित्र कर्णाली प्रदेश सरकार गठन गर्न आह्वान

बिहिबार, पुस २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

सोमवार, भदौ १६, २०८२
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
FEATURED

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

सोमवार, भदौ १६, २०८२
एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने
FEATURED

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

सोमवार, भदौ १६, २०८२
मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

आइतवार, भदौ १५, २०८२
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक
TOP STORIES

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

आइतवार, भदौ १५, २०८२
प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव
FEATURED

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

आइतवार, भदौ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In