एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं/  एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ ।  अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड ...

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब औपचारिक रूपमा हिमालय टिभी प्रिमियम मार्फत हुने भएको जानकारी गराउन पाउँदा हामी उत्साहित छौं ।  यो प्रतिष्ठित महिला भलिबल लिग भद्र २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छयस लिगमा १८ अन्तर्राष्ट्रिय खेलाडीहरूसहित नेपालका प्रख्यात महिला भलिबल खेलाडीहरू ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन् । साथै, लिगको प्रतिष्ठालाई कायम राख्न विभिन्न लोकप्रिय कलाकारहरू पनि लिगको ६ फरक टोलीमा सहभागिता जनाउदैछन् ।  यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो । यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिन्छ ।  सुश्री मिडिया प्रालिका प्रबन्ध निर्देशक सुमन अधिकारी भन्छन्, यो सफल साझेदारीको लागि हामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग र हिमालय टिभी प्रिमियम दुबईलाई धन्यवाद तथा बधाई दिन चाहन्छौं । महिला खेलकुदको बढ्दो उत्साह र लोकप्रियतालाई सबैको सहयोग आवश्यक पर्ने भएकाले, हामीले यस साझेदारीको सफलतालाई गर्वको रूपमा महसुस गरेका छौं ।'  हिमालय टिभी प्रिमियमका जनरल म्यानेजर, गोविन्द ढकाल भन्छन्, 'पूरै एसियामा पहिलो पटक सञ्चालन हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो हिमालय टिभी  एचडी प्रिमियम मार्फत हुने भएकोमा हामी अत्यन्तै खुशी छौं । महिला खेलकुदको विकासका लागि यो हाम्रो दायित्व पनि हो । देश विदेशबाट आउने खेलाडीहरूले यस लिग र हाम्रो च्यानलको शोभा बढाउने विश्वास हामीलाई छ ।'  यो लिगले महिला खेलकुदको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।नेपालको राष्ट्रिय खेल भलिबलको पहिलो महिला फ्रेञ्चाइज लिग अब हिमालय टिभी प्रिमियम एचडी मार्फत उच्च गुणस्तरीय प्रसारणमा हेर्न सकिनेछ । खेलको प्रोडक्सन अन्तर्राष्ट्रिय स्तर अनुसार गरिने व्यवस्थाको तयारी भइरहेको छ । 

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३०  देखि भदौ २१ गतेसम्म

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

काठमाडौंमै पहिलो पटक १००० धन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने । सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन ...

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

काठमाडौं । नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अन्तर्गत दुई ठूला विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर ...

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पुरा भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीबार ...

अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

काठमाडौं । साउन २९ गते । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बेस्ड चर्चित ...

इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना

इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना

१० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि ...

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटी (बीडीएस) को अनुगमन गर्ने निर्णय गरेको छ। नेपाल सरकार र दातृ ...

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

काठमाडौं, साउन २८, आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका ...

टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

काठमाडौं, साउन २७– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन ३ आगामी भदौको ...

Page 42 of 639 1 41 42 43 639

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.