Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, असार १३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असार १३ गते । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ऐतिहासिक ५०औं वर्ष प्रवेशको शुभ अवसरमा आयोजित ‘स्वर्ण उत्सव उद्घाटन समारोह’ राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा उक्त विशेष समारोह आयोजना गरिएको हो।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडद्वारा काठमाडौंमा स्थापना भएको नाडाले आफ्नो स्थापनाको ५० वर्ष पुगेको अवसरमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सहित ऐतिहासिक स्वर्ण उत्सव मनाउन लागेको हो

You might also like

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

स्वर्ण उत्सवलाई अविस्मरणीय र उत्सवमय बनाउन नाडाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालादेखि दरबारमार्गको होटल याक एण्ड यतीसम्म विशेष ‘वाकाथन’ (प्रभातफेरी) को आयोजना गरेको थियो। उक्त वाकाथनमा देशका विभिन्न विशिष्ट व्यक्तित्वहरू, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, नाडाका पूर्व अध्यक्षहरू, सम्पूर्ण सदस्य कम्पनीका प्रतिनिधिहरू र पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। यसै ऐतिहासिक मोडमा नाडाले संस्थाको विकासमा अतुलनीय योगदान पुर्‍याउने आफ्ना पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत गरेको छ।

यो स्वर्ण उत्सव समारोह आज असार १३ गतेदेखि १९ गतेसम्म साताव्यापी रूपमा राजधानी काठमाडौंका साथै देशका सातै वटा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइने नाडाले जनाएको छ।

यस ५० वर्षको व्यावसायिक यात्रामा नाडाले गम्भीर आर्थिक तथा नीतिगत उतारचढावहरू पार गर्दै देशको अर्थतन्त्रमा बलियो खम्बाको रूपमा आफूलाई स्थापित गरेको छ। संस्थाले हालसम्म हासिल गरेका प्रमुख उपलब्धिहरू यस प्रकार छन्:

  • कुशल नेतृत्व र अधिवेशन: नाडाले हालसम्म २३ वटा अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षहरूले संस्थाको सफल नेतृत्व सम्हालिसकेका छन्।
  • नियमित प्रकाशनहरू: संस्थाले आफ्नो वार्षिक व्यावसायिक प्रकाशनको रूपमा ३६औं संस्करणको ‘नाडा अटोमोबाइल ट्रेड डाइरेक्टरी’ र ५१औं संस्करणको ‘नाडा अटो न्यूज’ प्रकाशित गरिसकेको छ। यस्तै, हालसम्म १८औं संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेन्डर’ समेत सार्वजनिक भइसकेको छ।
  • आगामी नाडा अटो शो: अटो बजारको बहुप्रतिक्षित कुम्भमेला, १८औं संस्करणको ‘नाडा अटो शो’ यही आगामी भदौ महिनामा आयोजना गर्ने अन्तिम तयारी भइरहेको छ।
  • उत्कृष्टताको पहिचान: नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संघहरूमध्ये नाडाले आफ्नो उत्कृष्ट कार्यसम्पादनका कारण महासंघबाट पटक-पटक ‘उत्कृष्ट वस्तुगत एशोसिएशन’ को पुरस्कार प्राप्त गर्न सफल भएको छ।
  • अन्तर्राष्ट्रिय मापदण्ड: नाडा सन् २०१५ देखि नै ISO 9001:2015 QMS प्रमाणित संस्थाको रूपमा स्थापित रहँदै आएको छ।
  • सामाजिक उत्तरदायित्व (CSR): व्यावसायिक हितका अतिरिक्त नाडाले देशव्यापी रूपमा विभिन्न सामाजिक महत्त्वका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै राष्ट्रिय विपत्तिहरूका समयमा अग्रपंक्तिमा रहेर सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।

उक्त भव्य स्वर्ण उत्सव महोत्सव कार्यक्रमको सफलतापूर्वक संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंहानियाले गर्नुभएको थियो भने कार्यक्रमको औपचारित सञ्चालन नाडाका महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।

Related

Previous Post

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

Next Post

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने काठमाडौं

Sambridinews

Sambridinews

Related Posts

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
Next Post
रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने काठमाडौं

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने काठमाडौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी

संसद महासचिव भरतराज गौतमले दिएको पत्र कार्यान्वयन नगर्नु अन्तरिम आदेश

शुक्रबार, मंसिर २३, २०७९
आज महाशिवरात्री पर्व

पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेकाहरू जेल चलान

बिहिबार, असार ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In