थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक ...
कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक ...
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) सम्म पुनः सञ्चालन हुने भएको छ। यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको छ।लिगको १६ मध्ये ९ खेल सम्पन्न भईसकेको छ ।बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिनेछ। लिगको पहिलो चरण राष्ट्रिय जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए। अप्रत्याशित चुनौतीहरू सामना गर्दै वात्सल्य EWV दोस्रो संस्करण सम्पन्न गर्ने दृढ संकल्पमा अडिग छ। यस लिगको उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन, र नेपालको खेल समुदायको सुदृढीकरण नै हो। हामीसकारात्मक ऊर्जा सहित पुनः उठ्ने प्रतिबद्धता जनाउँछौं र यो यात्रालाई निरन्तरता दिनेछौं। लिगको यो निर्णय धैर्य, सहकार्य र जोशको प्रतीक हो। नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको समर्थनमा, लिग आफ्नो दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्न तयार छ। हामी फर्किंदैछौं - अझ बलियो, एकताबद्ध र खेलप्रतिको प्रेमसहित!
१८ कात्तिक, काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग ...
काठमाडौं/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल ...
कार्तिक १७ , काठमाडौं । तेह्रथुम पावर कम्पनीले आठौं बार्षिक साधारण सभा अनुपम फुडल्याड व्याङ्केट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ...
काठमाडौं, कात्तिक १७ , होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको ...
काठमाडौं। ‘परान’ ले दर्शकको चौतर्फी प्रशंसा पाउन थालेपछि यति एयरलाइन्स परिवारले पनि आफ्ना कर्मचारी तथा कर्मचारीका अभिभावकसहित केएल टावरको एफक्यू सिनेमा ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारतर्फ प्रस्थान गरेका छन् । बिहान करिब ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका ...
काठमाडौ , कार्तिक १७, आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी ...
काठमाडौं । कार्तिक १६, नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ ...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.