Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अस्मिता पुम्सेमा उत्कृष्ट रेफ्री

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन १६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
अस्मिता पुम्सेमा उत्कृष्ट रेफ्री
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

तेक्वान्दो अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्का क्यानडा ओपन तेक्वान्दो जी–२ च्याम्पियनसिपअन्तर्गत पुम्से विद्यामा उत्कृष्ट पुम्से रेफ्री बनेकी छिन् ।
विश्व तेन्वान्दो महासंघको कार्यक्रम अनुसार क्यानडा तेक्वान्दो संघको आयोजनामा क्यानाडाको क्यालगरी, विनास्पोर्टको कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेमा अस्मिता उत्कृष्ट निर्णायक घोषित भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । फेब्रुअरी २६ देखि सुरु भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । सदस्य लामाका अनुसार प्रतियोगितामा २७ राष्ट्रका कुल ६ सय ७९ खेलाडी सहभागी छन् ।
अस्मिताले १३ औं दक्षिण एसियाली खेलकुदको पेम्सेमा कांस्य पदक जितेका थिइन् भने १८ औं एसियाली खेलकुदलगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन् । हाल नेपाल एपीएफ क्लबमा प्रशिक्षकको रुपमा कार्यरत अस्मिताले विभिन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि रेफ्रीको भुमिका निर्वाहा गरिसकेकी   छन् ।

Related

Previous Post

रास्वपाले पार्टीविरुद्ध गरिएको दुश्प्रचारप्रति आपत्ति

Next Post

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

Sambridinews

Sambridinews

Related Posts

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

by Sambridinews
सोमवार, कार्तिक ३, २०८३
बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि

बिहिबार, फाल्गुन १५, २०८१
प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन

प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन

शनिबार, कार्तिक ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

सोमवार, कार्तिक ३, २०८३
बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In