Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

Sambridinews by Sambridinews
सोमवार, अशोज १९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा आश्विन १९ गते द प्लाजा, ललितपुरमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्मन्न भएको छ । नेपालको प्रतिष्ठित लुब्रिकेन्ट्स उत्पादक कम्पनी नेपाल ल्युब आयल लिमिटेड (Gulf Lube Oil) ले आफ्नो स्थापनाकालदेखिकै उच्च सफलता हासिल गर्दै समीक्षा वर्षमा कुल ४,११४ किलोलिटर (के.एल.) लुब्रिकेन्ट्स उत्पादन तथा बिक्री गर्न सफल भएको छ। कम्पनीको इतिहासमै पहिलोपटक ४,००० के.एल. को सीमा नाघेर यो ऐतिहासिक कीर्तिमान कायम भएको हो।

कम्पनीका अध्यक्ष श्री करण कुमार चौधरीद्वारा ३५औँ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार कठिन भूराजनीतिक परिस्थिति र कच्चा पदार्थ (बेस आयल) को उच्च मूल्य वृद्धिका बाबजुद कम्पनीले यो अभूतपूर्व प्रगति हासिल गरेको बताउनु भयो ।

You might also like

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

प्रमुख उपलब्धि तथा बजार स्थिति

  • नम्बर एक स्थान सुदृढ: विगत १५ वर्षमा पहिलोपटक कम्पनीले निकटतम प्रतिस्पर्धीभन्दा बजार हिस्सामा १ प्रतिशत बिन्दुभन्दा बढीको फराकिलो अन्तर कायम गरी नेपालको लुब्रिकेन्ट्स बजारमा आफ्नो ‘नम्बर १’ स्थान निर्विवाद रूपमा पुष्टि गरेको छ।
  • ट्रान्सफर्मर आयल र बीटुबी (B2B) मा तीव्र वृद्धि: नेपाल विद्युत प्राधिकरण र ठूला ट्रान्सफर्मर उत्पादकहरूको उच्च रोजाइमा पर्दै कम्पनीले आन्तरिक मागको करिब ९० प्रतिशत भाग धान्न सफल भएको छ। साथै औद्योगिक (B2B) व्यवसायको योगदान साढे २३ प्रतिशतबाट बढेर साढे ४३ प्रतिशत पुगेको छ।
  • स्वदेशी उत्पादनमा जोड: कम्पनीले आफ्नो कुल उत्पादनको ८३ प्रतिशतभन्दा बढी भाग स्वदेशमै (Local Blending) उत्पादन गरी आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्‍याएको छ।
  • व्यापक वितरण सञ्जाल: ७ वटै प्रदेशमा ३५ भन्दा बढी वितरक, १९०० को हाराहारीमा खुद्रा विक्रेता र ४०,००० भन्दा बढी मेकानिक्समार्फत कम्पनीका उत्पादनहरू सर्वसुलभ रूपमा उपलब्ध भइरहेका छन्।

शेयरधनीहरूका लागि लाभांश प्रस्ताव

सञ्चालक समितिको ३९०औँ बैठकले समीक्षा वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको:

  1. १५% बोनस शेयर
  2. ६.०५२६% नगद लाभांश (लाभांश कर प्रयोजनसहित)

वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ।

आगामी रणनीति र महत्त्वाकांक्षी लक्ष्य

कम्पनीले आगामी आर्थिक वर्षका लागि ५,०२८ के.एल. उत्पादन तथा बिक्री गर्ने लक्ष्य राखेको छ, जुन समीक्षा वर्षको तुलनामा करिब २२ प्रतिशतले बढी हो।

  • १:२ हकप्रद शेयर (Right Share): कम्पनीले पुँजीगत योजनाहरू (Grease Plant, Transformer Oil Storage, ERP/DMS प्रणाली) पूर्ण रूपमा अघि बढाउन १:२ को अनुपातमा हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) समक्ष निवेदन पेस गरिसकेको छ।
  • इलेक्ट्रिक भेहिकल (EV) र नयाँ उत्पादन: इभी (EV) प्रविधिको विस्तारलाई ध्यानमा राख्दै EV Coolant, Thermal Management Fluids लगायतका नयाँ उत्पादनहरू र प्रिमियम लुब्रिकेन्ट्स पोर्टफोलियो बढाउने योजना बनाएको छ।
  • नयाँ नेतृत्व: कम्पनीको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (Chairman & CEO) मा श्री करण कुमार चौधरी सर्वसम्मत रूपमा नियुक्त हुनुभएको छ।

Related

Previous Post

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

by Sambridinews
सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

by Sambridinews
सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

by Sambridinews
सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

by Sambridinews
सोमवार, अशोज १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजको नेपाल र नेदरल्यान्ड ‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

आजको नेपाल र नेदरल्यान्ड ‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

मङ्लबार, जेष्ठ २२, २०८१
युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

बुधबार, चैत्र २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In