Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा देशकै ठूलो सुपरमार्केट भाटभटेनी र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकका लागि विशेष दसैँ-तिहार योजना सार्वजनिक गरेका छन्।

यस योजनाअन्तर्गत भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा ग्राहकहरूले नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी ‘टाटा पन्च ईभी’ जित्ने अवसर पाउनेछन्।

You might also like

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

यसरी सहभागी हुन सकिनेछ लक्की ड्रमा:

  • २,५०० भन्दा बढीको खरिदमा: भाटभटेनीको देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २,५०० वा सोभन्दा बढीको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ। योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले नयाँ टाटा पन्च ईभी पाउनेछन्।
  • नेपाल पे (NepalPay) QR भुक्तानीमा अर्को ईभी: भाटभटेनीमा किनमेल गरी नेपाल पे क्यूआर (NepalPay QR) मार्फत भुक्तानी गर्ने ग्राहकहरूमध्येबाट अर्का एक जना भाग्यशाली ग्राहकले थप एक थान नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन्।

यसरी यो चाडपर्वको सिजनमा भाटभटेनीमा सपिङ गर्दा ग्राहकहरूले कुल २ वटा नयाँ टाटा पन्च ईभी जित्ने मौका पाउनेछन्।

टाटा पन्च ईभीका मुख्य विशेषताहरू: अत्याधुनिक ‘act.ev’ (एक्टि.इभि) प्लेटफर्ममा बनेको पन्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका ब्याट्री विकल्प उपलब्ध छन्, जसले नेपालको सडक स्थितिअनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।

यसमा १९५ mm को उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेमीको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस रहेको छ।

साथै, टाटा मोटर्सका देशभर रहेका २० वटा शोरुमका साथै अब भाटभटेनीका २८ वटै स्टोरहरूबाट पनि टाटा कारसम्बन्धी आवश्यक जानकारी लिन सकिनेछ। चाडपर्वको समयमा भाटभटेनीमा सपिङ गर्ने टाटाका ग्राहकहरूका लागि अन्य विभिन्न सरप्राइज उपहारहरूको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Related

Previous Post

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

Sambridinews

Sambridinews

Related Posts

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

by Sambridinews
सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

by Sambridinews
सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

by Sambridinews
सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

by Sambridinews
सोमवार, अशोज १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बिहिबार, कार्तिक १३, २०८२
रेडियन्ट र रातो बंगलालाई उपाधि

रेडियन्ट र रातो बंगलालाई उपाधि

आइतवार, मंसिर २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

मङ्लबार, अशोज २०, २०८३
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In