Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

Sambridinews by Sambridinews
शनिबार, अशोज १७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघले देशमा लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि विद्यमान कानुनी तथा प्रशासनिक व्यवस्थामा व्यापक सुधार गर्न सरकारसँग माग गरेको छ। महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न २८ वटा ऐन तथा कानुनमा आवश्यक संशोधन, थपघट र अद्यावधिक गर्नुपर्ने विषय समेटिएको सुझाव पेस गरेको हो।

व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट घटाउँदै लगानीका लागि सुरक्षित, पारदर्शी र पूर्वानुमान गर्न सकिने वातावरण बनाउनुपर्नेमा महासंघले जोड दिएको छ।

You might also like

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

आर्थिक तथा व्यावसायिक कसुरको अनुसन्धानका क्रममा व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ वा हिरासतमा राख्ने अभ्यास रोक्नुपर्ने महासंघको धारणा छ। आर्थिक प्रकृतिका विवादलाई फौजदारी अपराधसँग जोड्ने प्रवृत्ति नियन्त्रण गर्दै धरौटी र अग्रिम जमानतको व्यवस्थालाई प्रभावकारी बनाउन सुझाव दिइएको छ। साथै, ऋण भुक्तानी गर्न नसकेको अवस्था र जानाजानी ऋण नतिरेको अवस्थाबीच कानुनी रूपमा स्पष्ट फरक छुट्याउनुपर्ने महासंघले जनाएको छ।

कर प्रणालीलाई सरल र सहज बनाउन आयकर, मूल्य अभिवृद्धि कर, भन्सार र अन्त:शुल्कलगायत विभिन्न कानुनलाई समेटेर एकीकृत कर संहिता बनाउन प्रस्ताव गरिएको छ। कर विवाद समाधानका लागि विज्ञ सहभागी भएको स्वतन्त्र प्रशासनिक पुनरावलोकन संयन्त्र गठन गर्न र बढी दाखिला भएको कर स्वत: फिर्ता हुने व्यवस्था मिलाउन माग गरिएको छ।

भन्सार व्यवस्थापनमा पर्याप्त वस्तुगत आधारबिना सन्दर्भ मूल्य प्रयोग गर्ने अभ्यास अन्त गरी वास्तविक कारोबार मूल्यलाई प्राथमिकता दिन महासंघले आग्रह गरेको छ। जोखिममा आधारित पारदर्शी जाँचपास प्रणाली लागू गर्नका साथै मेसिनरी तथा उपकरण आयातसँग सम्बन्धित पासबुक र बन्डेड सुविधा सरल बनाउन सुझाव दिइएको छ।

उद्योगको उत्पादन लागत घटाउन औद्योगिक क्षेत्रसँग सम्बन्धित कर तथा गैरकर नीतिको पुनरावलोकन गर्नुपर्ने महासंघको भनाइ छ। विद्युतमा मूल्य अभिवृद्धि कर लागू भएपछि उद्योगको लागत बढेकाले उक्त व्यवस्था पुनर्विचार गर्न आग्रह गरिएको छ। तोकिएको अवधिभित्र कर फिर्ता हुन नसके ब्याज दिने व्यवस्था गर्न र वातावरणीय अध्ययनसम्बन्धी प्रक्रिया सहज बनाउन पनि माग गरिएको छ। औद्योगिक तथा लगानी प्रवर्द्धन कोषको रकम स्टार्टअप क्षेत्रमा परिचालन गर्न महासंघको सुझाव छ।

विशेष आर्थिक क्षेत्र, वातावरण संरक्षण, विदेशी लगानी, वैदेशिक विनिमय र श्रम कानुनलाई समयअनुकूल बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। निर्यात प्रवर्द्धनका लागि रोकिएका अनुदान भुक्तानी गर्न र निर्यातकर्ताको जोखिम व्यवस्थापनका लागि ‘एक्सपोर्ट क्रेडिट इन्स्योरेन्स’ प्रणाली लागू गर्न महासंघले प्रस्ताव गरेको छ।

यसैगरी, एउटै कम्पनी वा ब्रान्डअन्तर्गत नयाँ मोडल दर्ता गर्दा पटक-पटक नयाँ धरौटी लिन नहुने र धरौटी व्यवस्थामा एकरूपता ल्याउनुपर्ने माग गरिएको छ। महासंघले नीति तथा कानुन निर्माणमा सरकार र निजी क्षेत्रबीच निरन्तर संवादको आवश्यकता औंल्याउँदै आफ्ना सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

Related

Previous Post

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

by Sambridinews
शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तत्कालीन मुख्य सचिव जसले आफ्ना लागि आफैंले तोकेका थिए मन्त्रीसरह सेवासुविधा

तत्कालीन मुख्य सचिव जसले आफ्ना लागि आफैंले तोकेका थिए मन्त्रीसरह सेवासुविधा

शनिबार, साउन ६, २०८०
आरआरए क्रिकेट सोमबारदेखि

आरआरए क्रिकेट सोमबारदेखि

बिहिबार, साउन २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In