Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
in FEATURED
0
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, मङ्सिर २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार, नापी कार्यालय वीरगन्ज–पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्कीस्थित कार्यालयमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायले छुट्टै जग्गा दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रुपियाँ घुस मागिरहेको उजुरीका आधारमा टोली खटाइएको थियो।

You might also like

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

अनुगमनका क्रममा दुबै जनालाई सेवाग्राहीबाट माग गरेको एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ।

Related

Previous Post

नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन

Next Post

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

Sambridinews

Sambridinews

Related Posts

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
FEATURED

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड
FEATURED

“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिका – इरान २ हप्ताको युद्धविराम गर्न सहमत

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
Next Post
जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुन विच भेटवार्ता

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुन विच भेटवार्ता

सोमवार, असार ३, २०८१
पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

सोमवार, बैशाख ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

बुधबार, चैत्र २५, २०८२
Uncategorized

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

बुधबार, चैत्र २५, २०८२
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
TOP STORIES

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, चैत्र २५, २०८२
निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना
TOP STORIES

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

बुधबार, चैत्र २५, २०८२
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
TOP STORIES

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

बुधबार, चैत्र २५, २०८२
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
FEATURED

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

बुधबार, चैत्र २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In