Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

Sambridinews by Sambridinews
मङ्लबार, अशोज १४, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

 काठमाडौ । अधिवत्ता बिष्णु गिरीले अहिले राजनीतिक दलका नेताहरुको अभिब्यत्तिले द्धन्द्ध बढाएको बताएका छन् । पछिल्लो समय नेकपा एमालेका नेताहरु नेपाली काँग्रेसका संस्थापन र इतर पक्षको नेताहरुको बिबाद लगायत राजनीतिक दलहरुको नेताहरु अभिब्यतिले द्धन्द बढाएको भन्दै राष्ट्रिय एकता आवश्यकता बढदै गएको बताएका छन् । अधिवत्ता गिरीले जेनजीले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव हुनुपर्नेमा जोड दिदै अन्यथा मुलुक फेरी द्धन्द्धमा जाने बताए । नेपालीहरुको महानपर्व बडा दशैं २०८२ अवसरमा सामाजिक सञ्जालको शुभकामना दिदै युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित भएर काम गर्नु पर्नेमा जोड दिए । अधिवत्ता गिरी बडा दसैं मिलन, मेलमिलाप र एकताको चाड पनि हो । ‘पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य अहिलेको आवश्यकता रहेको गिरीको भनाई छ ।  
जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने अहिलेको शुसीला कार्की सरकारले काम गर्नु पर्ने बताउँदै कही सकारात्मक कामको शुरुवात भएको छ उनले भने ।  अधिवत्ता गिरीले राष्ट्रको संकट सबै नागरिकको सरोकारको र जिम्मेवारीको विषय भएको भन्दै  आन्दोलनले स्थापित गरेका नारा र एजेन्डालाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।

Related

Previous Post

दसैँमा खाने हैन पक्कु ? यसरी बनाउनुहाेस र खानुस भक्कु

Next Post

दसैंमा पनि करातेको प्रशिक्षण जारी

Sambridinews

Sambridinews

Related Posts

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
TOP STORIES

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

by Sambridinews
सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

by Sambridinews
सोमवार, अशोज १९, २०८३
Next Post
दसैंमा पनि करातेको प्रशिक्षण जारी

दसैंमा पनि करातेको प्रशिक्षण जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैं उपत्यका सहित देशका पहाडी भेगमा बर्षा

काठमाडाैंसहित देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा

शनिबार, चैत्र १०, २०८०
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

इन्धनकाे भाउ घटेसंगै सार्वजनिक यातायातकाे भाडा पनि घट्याे

सोमवार, साउन १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
TOP STORIES

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

मङ्लबार, अशोज २०, २०८३
कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

मङ्लबार, अशोज २०, २०८३
भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

मङ्लबार, अशोज २०, २०८३
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In