Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दसैँमा खाने हैन पक्कु ? यसरी बनाउनुहाेस र खानुस भक्कु

Sambridinews by Sambridinews
सोमवार, अशोज १३, २०८२
in TOP STORIES
0
दसैँमा खाने हैन पक्कु ? यसरी बनाउनुहाेस र खानुस भक्कु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दसैँ भन्नेवित्तिकै मासु पिङ र नयाँ लुगा हामी नेपालीहरुको मानसपटलमा आउनु समान्या हो । यो परम्परा हामीले परपुर्वाकालदेखि नै देख्दै र भौग्दै आएको छौ ।

भलै आजको दिनमा मीठो मसिनो खानका लागि दशैं कुर्नुपर्ने बाध्यता नहोला, तर दशैं भन्नसाथ सबैलाई लाग्छ यो मीठोमसिनो खाने चाड हो । तिहारको सेलरोटी, माघे संक्रान्तिको कन्दमुल, असार पन्ध्रको दही –चिउरा भनेजस्तै दशैंको विशेष व्याञ्जन हो, खसीको मासु । त्यसमा पनि खसीको पक्कु । पाहुना लाग्दा होस् वा पाहुनालाई घरमा निम्त्याउँदा, खसीको पक्कुले स्वागत गरिन्छ ।

You might also like

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

खसीको पक्कु बनाउने परम्परागत तौरतरिका छन् । सबैले आ–आफ्नै ढंगले खसीको पक्कु बनाइरहेकै हुन्छन् । यद्यपि यहाँ मैले आफ्नो अनुभवको आधारमा केही कुरा साझेदार गरेको छु ।

पकाउने विधी

खसीको मासुमा तोरीको तेल नुन बेसार र गरम मसलाको धुलो मोलेर केही बेर छोपेर राख्ने । तेसपछि ढलोटको कसौडीमा तोरीको तेलसँगै आफ्नो स्वाद र रुचिअनुसार ज्वानो मेथी टिमुर अथवा तेज पत्ता राखेर भुट्ने । मासु पूरै पाक्नुअघि सिलौटोमा पिधेको जिरा, धनियाँ, लसुन हरियो खुर्सानी अनि अदुवाको पेस्ट राखेर केही बेर भुट्ने र पाकी सकेपछि हरियो धनियाको पात काटेर माथिबाट छर्किने ( धनियाँको पात राख्दा चिमोटेर राखेको राम्रो) ।

अब यो खानको लागि तयार भयो र २–४ दिनपछि सम्मपनि बिग्रिँदैन तत्काल खानको लागि हो भने प्याज र टमाटरको प्रयोग गर्न पनि सकिन्छ । तर पछिसम्मको लागि हो भने टमाटर प्याज राख्नुहँुदैन ।

पक्कुको लागि कुन भाग उचित ?

टाउको र खुट्टाबाहेक अन्य कुनै पनि मासु प्रयोग गर्न सकिन्छ । यदि फिला र ढाडको मासु भयो भने राम्रो हुन्छ । यसका लागि ढलोट या पित्तलको कसौंडी प्रयोग उत्तम मानिन्छ । पुरानै परम्परागत शैलीमा बनाउने हो भने ढलोटको कसौडी प्रयोग गर्ने सकिन्छ ।

यसमा के कस्ता मरमसला मिसाउँदा स्वादिष्ट हुन्छ ?

जिरा, धनियाँ, तेजपत्ता, दालचिनी, अदुवा, लसुन मात्रै राखेर बनाउन सकिन्छ । अहिले बजारमा पाउने गरम मसला मा १४÷१५ थरी मसलाहरु मिसाइएको हुन्छ । त्यो प्रयोग गर्न पनि सकिन्छ । पकाउने विधि भिन्दाभिन्नै हुन्छ । खासगरी परम्परागत शैलीलाई नै हेर्ने हो भने यो दशैंमा मासु धेरै हुने र त्यो बेला फ्रिज नहुने भएकाले मासुलाई पछिसम्म पनि खान मिलोस् भनेर तोरीको तेलमा मात्रै नुन, बेसार र गरम मसला राखेर मज्जाले भुटेर राखिन्थ्यो ।

त्यसरी राखेको मासु एक डेढ महिनासम्म पनिबिग्रिदैनथ्यो र त्यो मासुलाई पछि आफ्नो रुचिअनुसार झोल ग्रेभी या सुक्खा भुटेरै खानका लागि प्रयोग गरिन्थ्यो । तर अहिले प्रायः तत्काल खानकै लागि बनाउने भएकाले केही फरक तरिका विधिहरु पनि प्रयोग हुन्छन् ।

कति समय पकाउने ?

लगभग ४५ मिनेटदेखि एक घण्टासम्म । पकाउने विधी आ आफ्नै हुनसक्छ । स्वाद र रुची अनुसार फरक विधीबाट पनि तयार गर्न सकिन्छ । कतिपयले मासुमा वाइन, भोड्का आदि मिसाउने गर्छन् । पक्कुको लागि यी पेयहरु मिसाउनु जरुरी छैन ।

प्रायः दशैंको परिकार चिल्लोचाप्लो हुन्छ । यसलाई कम चिल्लोचाप्लो बनाउन सकिएला ?

बोसो कम भएको मासु रोज्ने साथै तेलको कम प्रयोग गर्ने । तेलको प्रयोग कम गर्दा मासु डढ्न सक्छ । त्यसको लागि बरु अलिकति बढी समय लगाएर सानो आगोमा पकाउने ।

Related

Previous Post

दसैँभरी पानी पर्ने सम्भावना

Next Post

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

Sambridinews

Sambridinews

Related Posts

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
TOP STORIES

मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने
FEATURED

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन
TOP STORIES

बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
FEATURED

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
Next Post
अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृष्ण अष्टमीको मुर्ति बिसर्ज गर्न मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी

शनिबार, भदौ २३, २०८०
आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख घिमिरेसँग भेटघाट तथा छलफल

आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख घिमिरेसँग भेटघाट तथा छलफल

सोमवार, अशोज २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, पुस १८, २०८२
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
TOP STORIES

मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि

शुक्रबार, पुस १८, २०८२
खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने
FEATURED

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

शुक्रबार, पुस १८, २०८२
बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन
TOP STORIES

बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन

शुक्रबार, पुस १८, २०८२
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
FEATURED

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

शुक्रबार, पुस १८, २०८२
नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय
TOP STORIES

नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

बिहिबार, पुस १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In