Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यस बर्षको मनसुन बाहिरिएपनि एकदुई दिन देशको पूर्वी तथा मध्य भागमा सामान्य बर्षाको सम्भावना कायम

Sambridinews by Sambridinews
शनिबार, अशोज २०, २०८०
in FEATURED, TOP STORIES
0
आजको मौसम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

२ अक्टोबरमा यस बर्षको मनसुन बाहिरिने अनुमान गरिएको भएपनि पाँच दिन ढिलो गरी बाहिरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

You might also like

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

भेट्रान फुटबल भदौ अन्तिम साता

इन्डो–नेपाल कराते शुक्रबार

नेपालको पूर्वी तथा मध्य भू–भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Related

Previous Post

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

Next Post

एसियाली खेलमा स्वर्ण पदक जित्नबाट चुकिन् एरिका

Sambridinews

Sambridinews

Related Posts

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

by Sambridinews
बुधबार, भदौ १८, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
TOP STORIES

भेट्रान फुटबल भदौ अन्तिम साता

by Sambridinews
बुधबार, भदौ १८, २०८२
इन्डो–नेपाल कराते शुक्रबार
TOP STORIES

इन्डो–नेपाल कराते शुक्रबार

by Sambridinews
बुधबार, भदौ १८, २०८२
एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

by Sambridinews
बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

by Sambridinews
बुधबार, भदौ १८, २०८२
Next Post
एसियाली खेलमा स्वर्ण पदक जित्नबाट चुकिन् एरिका

एसियाली खेलमा स्वर्ण पदक जित्नबाट चुकिन् एरिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

मङ्लबार, साउन १६, २०८०
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आइतवार, असार १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

बुधबार, भदौ १८, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
TOP STORIES

भेट्रान फुटबल भदौ अन्तिम साता

बुधबार, भदौ १८, २०८२
इन्डो–नेपाल कराते शुक्रबार
TOP STORIES

इन्डो–नेपाल कराते शुक्रबार

बुधबार, भदौ १८, २०८२
एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In