Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, अशोज १२, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारण सभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारण सभा आज असोज १० गते अरण्य बुटिक होटल, हात्तीसारमा सम्पन्न भएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१र८२ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०८१र८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचिहरु उपर छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१र८२ को लेखापरिक्षकको सम्बन्धमा र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२र८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१र ८२ वित्तिय विवरणबाट शेयरधनीलाई हालको चुक्ता पूँजीको ९ प्रतिशतले हुने नगद लाभांश कर प्रयोजनार्थ समेत० वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

You might also like

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

Related

Previous Post

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

Next Post

वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

Sambridinews

Sambridinews

Related Posts

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी
TOP STORIES

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

by Sambridinews
आइतवार, साउन ३१, २०८३
नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post
वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या

जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या

आइतवार, फाल्गुन २०, २०८०
एचएमडी क्रेस्ट म्याक्स ५ जी नेपाली बजारमा सार्वजनिक

एचएमडी क्रेस्ट म्याक्स ५ जी नेपाली बजारमा सार्वजनिक

आइतवार, जेष्ठ १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी
TOP STORIES

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

आइतवार, साउन ३१, २०८३
नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In