Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

Sambridinews by Sambridinews
शनिबार, अशोज ११, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने अध्यक्ष ढकालको भनाई

असोज ११ काठमाडौं । मुस्ताङ जिल्लामा आयोजित उद्योगी व्यवसायीहरुको भेलाले राजु प्रसाद लालचनको अध्यक्षतामा मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति पनि गठन गरेको छ । समितिको सचिवमा तिलक वि.क.,कोषाध्यक्षमा विष्णु शेरचन सदस्यहरुमा गणेश शेरचन, योगेश शेरचन,विनोद विसी र निशान तुलाचन रहनु भएको छ । यस्तै भेलाले जिल्ला अन्तरर्गतका चारवटा पालिकाका एक एक जना प्रतिनिधिलाई सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको छ । मुस्ताङ जिल्ला उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष खगेन्द्र तुलाचनले पदबाट राजिनामा दिएपछि लामो समय देखि जिल्लामा महासंघको नयाँ कार्यसमिति गठन हुन सकको थिएन ।

You might also like

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

कुस्ती टोलीको बिदाइ

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष अमृत प्रसाद भट्टचनको अध्यक्षता तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा शुक्रवार जोमसोममा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिलाई बधाई तथा शुभकामना दिंदै अध्यक्ष ढकालले व्यवसायिहरुका हित तथा स्थानीय उत्पादनको बजाकिरण गर्दै अर्थतन्त्र चलायममान बनाउन तदर्थ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनु भयो । अध्यक्ष ढकालले स्थानीय उत्पादनहरूको बजारीकरण गर्न आग्रह गर्दै त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको बताउनु भयो । यसैबीच अध्यक्ष ढकालले मुस्ताङको कोराला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने बनाउनु भएको छ । उहाँले गण्डकी प्रदेश तथा स्थानीय उद्योगी व्यवसायीहरुसंग जोमसोममा भएको अन्तरक्रिया तथा छलफलका क्रममा सो धारणा राख्नु भएको हो । कालीगण्डकी करिडोरको निर्माण कार्य पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने भएकाले सो नाकालाई पर्यटन तथा आर्थिक अवसरका रूपमा विकास गर्न सकिने उहाँको धारणा थियो । “ कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ ।

त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक अवसरका रूपमा यो नाकाको विकास गर्न सकिने हाम्रो विश्वास छ । उहाँले भन्नुभयो, करिडोरको निर्माण छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायहरूसँग म आग्रह गर्दछु । यसमा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य प्रति महासंघ प्रतिबद्ध छ । ” नेपाल–चीन सीमास्थित कोरला नाकाको अवस्था तथा यसको सम्भाव्यताको अध्ययन र अवलोकनका लागि महासंघका अध्यक्ष ढकाल सहित गण्डकी प्रदेश अध्यक्ष प्रदेशअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको टोली जोमसोम पुगेको हो ।

Related

Previous Post

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच सम्झौता सम्पन्न

Next Post

श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि. को १८ औं बार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
Next Post
श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि. को १८ औं बार्षिक साधारण सभा सम्पन्न

श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि. को १८ औं बार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आकर्षक पारिश्रमिकसहित एसपीएकी विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

आकर्षक पारिश्रमिकसहित एसपीएकी विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

मङ्लबार, फाल्गुन १६, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

शनिबार, माघ २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

बुधबार, चैत्र १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In