Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि. को १८ औं बार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, अशोज ११, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि. को १८ औं बार्षिक साधारण सभा सम्पन्न
606
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अशोज ११, श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि।ले १८ औं बार्षिक साधारण सभा सुकुन्दा व्यानक्वेटमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
बुढानीलकण्ठ न.पा. – १३ स्थित यस भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि.१८ बर्ष अगाडी स्थापना भएर निकै आरोह अवरोह तथा उत्तार चढावहरुको सामना गर्दै निरन्तर आफ्नो कार्यलाई अगाडि बढाइरहेको,संस्थाले ‘स्थानीयद्वारा स्थानीयको लागि ‘ भन्ने मुल मन्त्रहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको कुरा यस संस्थाका अध्यक्ष सुजन श्रेष्ठले बताउनु भयो ।
श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि.को आय व्यय आ.व। २०८०/८१ मा संस्थाको कुल सम्पति रु. ५ करोड १० लाख २९ हजार १ सय ३० दशमलव ५१ रहेकोमा चालु आ.व. २०८१ /८२ मा सो रकममा ४५.९९ प्रतिशतले वृद्धि भई ७ करोड ४४ लाख ८८ हजार ७ सय ०४ दशमलव ५३ पुगेको कुरा संस्थाका कोषाध्यक्ष ई. विनय श्रेष्ठले बताउनु भयो ।

यस संस्थाले आगामी दिनमा निम्न लक्ष्यहरु लिएकोछ :

You might also like

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

कुस्ती टोलीको बिदाइ

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

१. उत्पादन तथा वितरण सम्वन्धि कार्यक्रम आगे बढाउने
२. निक्षेप परिचालनमा अझै पारदर्शि एबम व्यवस्थीत बनाउने ।
३. साना व्यवसायी तथा उद्यमीहरुलाई पहिलो प्राथमिकतामा राख्ने ।
४. विभिन्न लगानीका क्षेत्रहरुको सम्भावनाको पहिचान गरी मजगारी सिर्जना गर्ने ।
५. सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासका कार्यक्रम संचालन गर्ने ।
६. विमा एजेण्ट बनी कार्यक्रम संचालन गर्ने ।
७. प्रविधि, मैत्री संयन्त्रको विस्तार गरी थप गुण तरीय सेवा प्रश्न गर्ने ।
उक्त कार्यक्रममा समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरु लगायत यस संस्थाका सेयरधनी महानुभावहरुको उत्साह जनक उपस्थिति रहेको थियो । नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, शुभदिपावली, छैंट पर्व नेपाल सम्वत् को शुभकामना पनि आदान प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन यस संस्थाका सचिव महेश्वर के.सी. ले गर्नुभएको थियो ।

Related

Previous Post

मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

Next Post

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

Sambridinews

Sambridinews

Related Posts

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
Next Post
सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जलकन्या मावि चपाैलीका विद्यार्थीलाई अभिमुखिकरण तालिम

विहे अघि स्नातक गर्ने छात्रालाई एक लाख प्रोत्साहन भत्ता

सोमवार, जेष्ठ ८, २०८०
बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बिहिबार, मंसिर १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

बुधबार, चैत्र १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In