Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ई खत्रीको ‘ओडेसा डायरी’ लोकार्पण

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ११, २०७९
in जीवन शैली, साहित्य / ब्लग
0
ई खत्रीको ‘ओडेसा डायरी’ लोकार्पण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। रसिमल बुक पब्लिकेशनबाट प्रकाशित सुष्मा खत्री रन्जितद्वारा लिखित ओडेसा डायरी नामक कृतिको लोकापर्ण भएको छ।

मनास्लु होटलमा शनिबारएक कार्यक्रमबीच कृति लोकार्पण गरिएको छ। अध्यनको सिलसिलामा ओडेसा बसाइ, त्यहाँको अवस्था र भोगाइ र त्यसले जीवनमा पारेको प्रभावबारे समेटेर खत्रीले डायरी ल्याएकी हुन्। 

You might also like

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

पुस्तक लोर्कापण गर्दै शिल्ट कन्सल्ट्यान्ट प्रालिका प्रबन्धक इन्जिनियर केशव कुँवरले युक्रेन र रूसबीच यद्ध जारी रहँदा कृति आउनुले त्यस ठाउँको महत्वमाथि थप उजागर गर्ने बताए।

साथै नेपालका लागि ओडेशा शहरको महत्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ‘ओडेशा’को योगदानको चर्चा गरे।

ओडेशा सहर हाल युक्रेनमा पर्छ। यहाँ अध्ययनको सिलसिलामा नेपालीजाने गरेका छन्।

नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ कलेजका पूर्वडिन डा त्रिरत्न बज्राचार्यलेइन्जिनियरिङ क्षेत्रमा आबद्ध भइकन पनि लेखक सुष्मा खत्रीले साहित्य क्षेत्रमा देखाएको रुचिको प्रशंसा गरे। यस कृतिले लेखकमा भएको अन्तर्निहित प्रतिभा आम पाठकमाझ पुग्नु खुसीको कुरा भएको पनि बताए।

मित्रकुञ्जका पूर्वअध्यक्ष तथा रूसी साहित्य समाजका महासचिव चन्द्रकान्त आचार्यले ‘ओडेसा’ले पुराना दिनहरूको सम्झना पुनर्ताजगी हुने र तत्कालको ओडेसा परिवेशलाई पाठकले नजिकबाट नियाल्न सकिने बताए।

सुखी परिवारका प्रबन्धक गाइनो स्पेशलिष्ट डा तुम्ला लाकोल शाहले ओडेसा डायरीमार्फत लेखको लेखकीय क्षमता उजागर हुनुका साथै नेपालले पनि आफ्नो राष्ट्रलाई शैक्षिक हबको रुपमा विस्तार गर्न राज्यको ध्यान जानुपर्नेमा जोड दिए।

खत्रीका जीवनका आरोह-अवरोहलाई बुझेर पाठकले आफूलाई परिष्कृत गर्न सक्ने घोष्ट राइटिङ नेपाल अध्यक्ष कमल ढकालले बताए। घोष्ट राइटिङ नेपाल तथा सिमल बुक पब्लिकेशनले लुकेका र नभनिएका कथा व्यथाहरूलाई खोजेर आम पाठकमाझ पुर्‍याइरहेको उनले जानकारी दिए।

कार्यक्रममा खत्रीद्वारा रचित तथा स्वरबद्ध ‘आँखाहरू झिमिक्क पार्ननपाउँदै’गीत सार्वजनिक गरिएको छ।गीतको शब्द–सुष्मा खत्री, कम्पोजसन्तोष भक्त श्रेष्ठ, एरेन्ज जुगल डंगोल, रेकर्डआर्टोमस स्टुडियाको रहेको छ।

Related

Previous Post

आइटी पढने विद्यार्थीका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रम

Next Post

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

Sambridinews

Sambridinews

Related Posts

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान शुरु

बिहिबार, फाल्गुन २५, २०७९
मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

आइतवार, भदौ २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In