Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण

Sambridinews by Sambridinews
आइतवार, बैशाख १४, २०८२
in स्थानीय तह
0
गोलान्जोरमा निर्माणाधीन स्वास्थ्य चौकी निरिक्षण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । गोलान्जोर गाउँपालिस्थित घोक्सिला, किराते र तीनकन्यामा निर्माण भैरहेको स्वास्थ्य चौकी भवनको पालिका अध्यक्ष सहित प्राविधिक टोलिले अनुगमन गरेको छ ।

गोलान्जोर गाँउपालिका अध्यक्ष शंकरराज वराल सहितको प्राविधिके टोलीले शनिबार निर्माण स्थाल पुगेर निर्माण कार्यको अनुगमन गरेको हो ।

You might also like

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

गैरसरकारी संस्था ब्याक टु लाइफ इभी जर्मनीको ४ करोड ७१ लाख रूपैयाँ बराबरको आर्थिक सहयोगमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ । ब्याक टु लाइफ स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैरसरकारी संस्था रहेको छ ।

पालिकाका अध्यक्ष बरालले भवन निर्माणपछि उक्त स्वास्थ्य चौकीलाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले स्वास्थ्य चौकी सञ्चालन गर्ने बताए ।

छिटै भवन निर्माणसँगै सेवा विस्ता भए स्थानीयलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

Related

Previous Post

मन्डलेहरुलाई राजा चाहिएको छ !

Next Post

फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ: सभामुख घिमिरे

Sambridinews

Sambridinews

Related Posts

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

by Sambridinews
आइतवार, साउन ५, २०८२
चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

by Sambridinews
बुधबार, असार ११, २०८२
Next Post
फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ: सभामुख घिमिरे

फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ: सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ : कुलपति राई

वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ : कुलपति राई

आइतवार, भदौ ३, २०८०
अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपतिको विमान कब्जा

अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपतिको विमान कब्जा

मङ्लबार, भदौ १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
FEATURED

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

बुधबार, भदौ १८, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
TOP STORIES

भेट्रान फुटबल भदौ अन्तिम साता

बुधबार, भदौ १८, २०८२
इन्डो–नेपाल कराते शुक्रबार
TOP STORIES

इन्डो–नेपाल कराते शुक्रबार

बुधबार, भदौ १८, २०८२
एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

बुधबार, भदौ १८, २०८२
बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In