Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

Sambridinews by Sambridinews
मङ्लबार, माघ १४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

उपाध्यक्षको पदबहाली

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको १ सहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सहभागी टिमहरुमा आयोजक महेन्द्र ज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, ठमिछेवा फुटबल क्लब, थामे, अमादब्लाम युथ ग्रुप, पाङ्बोचे, खुम्बु याङबु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरी शेर्पाले जानकारी दिए । विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटबल मार्फत एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै ल्होसार पर्व र फुटबल प्रतियोगिता युवा र समुदायलाई जोड्ने साझा उत्सवका रुपमा स्थापित भइसकेको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा होली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ गाउँपालिका रहेका छन् भने विभिन्न संस्थाले पनि सहयोग गर्ने महासचिव शेर्पाले बताए । खेलहरु सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा खेलाइने छ ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिताको सुरुआत गरिएको थियो ।

Related

Previous Post

एक्सेल्सियर कपमा ८२ टिम

Next Post

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

Sambridinews

Sambridinews

Related Posts

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
Next Post
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

सोमवार, जेष्ठ २७, २०८२
नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको नेकपा एमालेको निष्कर्ष

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको नेकपा एमालेको निष्कर्ष

सोमवार, बैशाख ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In