Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 31, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघ्याे

Sambridinews by Sambridinews
शुक्रबार, साउन १२, २०८०
in FEATURED
0
लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघ्याे
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् । विभागका अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।

कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन् ।

You might also like

सालपा विकास बैंकको आईपीओ निष्काशन

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको विभागले जनाएको छ । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्‍याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् ।

Related

Previous Post

ऋण तिर्न नसक्दा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Next Post

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

Sambridinews

Sambridinews

Related Posts

सालपा विकास बैंकको आईपीओ निष्काशन
FEATURED

सालपा विकास बैंकको आईपीओ निष्काशन

by Sambridinews
बुधबार, पुस १६, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता
FEATURED

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

by Sambridinews
सोमवार, पुस १४, २०८२
नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर
FEATURED

नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर

by Sambridinews
सोमवार, पुस १४, २०८२
सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण
FEATURED

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

by Sambridinews
आइतवार, पुस १३, २०८२
Next Post
जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

सोमवार, अशोज २२, २०८०
एनआईसी एशियाका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

एनआईसी एशियाका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सालपा विकास बैंकको आईपीओ निष्काशन
FEATURED

सालपा विकास बैंकको आईपीओ निष्काशन

बुधबार, पुस १६, २०८२
नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव
TOP STORIES

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

मङ्लबार, पुस १५, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

कांग्रेसले बुझायो समानुपातिक तर्फकाे बन्दसूची

मङ्लबार, पुस १५, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

मङ्लबार, पुस १५, २०८२
कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता
FEATURED

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

सोमवार, पुस १४, २०८२
अल्ट्राट्रेल धावक दावा सम्मानित
TOP STORIES

अल्ट्राट्रेल धावक दावा सम्मानित

सोमवार, पुस १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In