Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बर्लीन पर्खालको पतनपछि बिश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १, २०७९
in विचार
0
पुनर्जागरण र नेपाली दुरअवस्था
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


–भोजराज घिमिरे


माक्सवाद केवल एउटा भौतिकवादी दार्शनिक चिन्तनपद्धति मात्र होइन यो भौतिकवादी सामाजिक दर्शन राजनीतिक अर्थशास्त्र हो । बैज्ञानिक साम्यवाद जस्ता सामाजिक जीवनका पक्षहरूमा मानिसका राजनीतिक क्रियाकलाप र सामाजिक परिवर्तनका आधारभुत पक्ष र सामाजिक गतिका द्वन्दात्मक चरित्रको भौतिकवादी विश्लेषण पद्धति पनि हो माक्सबाद ।

You might also like

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

कम्युनिस्ट एउटा राजनीतिक बिचारधारा हो, जहा समाजले निजी सम्पत्ति हटाउन पुर्ण सामाजिक समानता हासिल गर्नसक्छ । साम्राज्यवादको अवधारणामा सन १८४० मा कार्ल माक्स र फ्रेडिक एंगेल्ससँगको सहकार्य सुरुभयो ।

कम्युनिष्ट विचारधारा सोभियत संघ चीन,पुर्वी जर्मनी, उत्तर कोरिया, क्युवा, भियतनाम र अन्य देशहरुमा प्रयोगका लागि अनुकूल वातावरण बन्दै थियो ।
नेपालमा भएको नेकपा माओवादी केन्द्रको सशस्त्र बिद्रोह पनि अन्य कम्युनिष्ट मुलुकमा भए जस्तै सशस्त्र बिद्रोहको रुपमा विस्तार भयो ।
अन्य कम्युनिस्ट मुलुकहरूमा भएको सशस्त्र बिद्रोहले बिजय प्राप्ति गर्याे र आफ्नै अनुकुलको समाजवाद वा साम्यवाद लागू गरे भने नेपालको सशस्त्र बिद्रोहले संविधानसभा मार्फत २४० बर्षे निरंकुश सामन्ती राजसंस्था हटाउने काम भयो । माओबादी विद्रोह संसदवादी सात दलसँग १२ बुदे दिल्ली सम्झौतामा गएर टुङ्गो लागेको थियो ।
दोस्रो बिश्वयुद्धपछि कम्युनिस्टको द्रुत गतिमा फैलदो प्रभाव पुँजीवादी देशहरुलाई धम्की दिएर शीतयुद्धको अवस्थामा पुग्यो । कार्ल माक्सको सन १८८३ मा निधन पछि लगभग सयबर्ष पछि बिश्वको अवधिको एक तिहाई भन्दा बढी भुभाग कम्युनिज्मको शासनमा रहयो । त्यसको नेतृत्व सोभियत संघ रुसले लिएको थियो भने अर्का लोकतान्त्रीक शासनको वकालत गर्ने साम्राज्यवादी राष्ट्र अमेरिका थियो ।

सोभियत संघले सन १९१७ देखि १९२१ सम्म साम्यवादलाई प्रचारमा ल्याएको थियो । सन १९२१ देखि १९३४सम्म प्रगति र बिकासको एउटा अभ्यासमा पुग्यो । त्यसै समयमा युरोपेली मुलुकमा फाँसीवादको उदय भयो । इटलिमा मुसोलेनी र त्यसपछि जर्मनीमा हिटलरको उदय भयो ।
यो कालमा सोभियत संघले रक्षात्मक सन्धि गरेर अगाडि बढ्ने निति अपनायो । सन १९४१ देखि १९४३ सम्म सोभियत संघ दोस्रो बिश्वयुद्धमा भाग लियो । युरोपलाई फाँसिष्टले समाप्त गर्न लाग्दा पनि अमेरिका र पश्चिमा युरोपका केही पुँजीवादी नेताहरुलाई कम्युनिस्टप्रतिको मनचिन्ते महारोगले तर्साइरहेको थियोे ।
सोभियत संघका लालसेनाहरुले सन १९४४ को अवधिभरमा जर्मनीका नाजी सेना र जर्मनी अधिनस्थ देशका सेनाहरुलाई पराजित गरेर ठुलो गौरव कमाए । त्यही गौरवका लागि सोभियत लालसेनाले ठुलो बलिदान गरेको थियो ।

सन १९५६ मा भएको रुसी कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले संशोधनवादी खुश्चेभ निति पास गरेसँगै दक्षिणपन्थी संशोधनवादमा भासिएको रुसी कम्युनिस्ट पार्टी अन्ततोगत्व सन १९८५ मा सोभियत नेता चेरेनको अकस्मात मृत्यु पछि सत्तामा आएका मिखायल गोर्वाचोभले ग्लास्नोस्त र पेरोस्त्रोइक भन्ने कार्यक्रम ल्याए ।
त्यो पुँजीवादी कार्यक्रम थियोे । यसले सोभियत संघको संकट थाम्न सकेन ।

खुश्चेभले स्थापना गरेको दक्षिणपन्थी संशोधनवादी नितिको परिणामस्वरूप सन १९९० मा सोभियत संघ बिघटन र पुँजीवादमा प्रवेश गरेसँगै सीतयुद्धको अन्त्य र बर्लीन पर्खालको पतन पछि बिश्वमा कम्युनिस्ट आन्दोलनको रक्षात्मक स्थिति सुरु भएको मानिन्छ ।
सामन्यता यो बिचार जर्मन दार्शनिक र सैद्धान्तिक रुपमा कार्ल माक्स र फ्रेडिग एगेल्स थिए । जसले कम्युनिस्टको आधुनिक अवधारणालाई सन १८४८ मा स्थापित गरेका थिए । नेपालमा भने यस बिचारधाराभित्र एकाधिकारवादी उत्पादन प्रणालीका पक्षधरदेखि नवउदारवादी पुँजीवादी प्रजातान्त्रिक धारसम्मका सबै पुँजीवादी चिन्तक र राजनितीक शक्ति र व्याक्ति पर्छन ।

राजनीतिक बिचारधाराको पक्षबाट हेर्ने हो भने अहिले कम्युनिस्ट बिचारधाराको पक्षमा बलियो जनसमर्थन देखिन्छ । तर सैद्धान्तिक पक्ष तथा बर्गीय आधारमा हेर्ने हो भने यसको सामाजिक बर्गीय आधार तथा बैचारिक जग अझै कमजोर छ ।
अहिलेको राजनितिक रुपमा सामन्तवादको प्रतीक राजसंस्था समाप्त भइसकेको र गणतान्त्रिक संविधान जारिसँगै दुई चरणको निर्वाचन पछि देशको अर्थतन्त्र पुँजीवादी चरणमा प्रवेश गर्नु र संविधानमा समाजवादउन्मुख र आर्थिक रुपान्तरणको काम सम्पन्न गर्नु प्रचण्ड नेतृत्वको सरकारलाई यी कार्यभार पुरा गरेपछि मात्रै जनयुद्ध दिवस मनाउनुको औचित्य रहन्छ ।

Related

Previous Post

फूलमाया

Next Post

आत्मदाह गरेका आचार्यका परिवारले पाए ५० लाखबढीको विमा भुक्तानी

Sambridinews

Sambridinews

Related Posts

दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
आत्मदाह गरेका आचार्यका परिवारले पाए ५० लाखबढीको विमा भुक्तानी

आत्मदाह गरेका आचार्यका परिवारले पाए ५० लाखबढीको विमा भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

बुधबार, फाल्गुन २०, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम

सोमवार, माघ १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In