TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

काठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘२३औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस...

Read more

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

काठमाडौं, श्रावण ३१ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण...

Read more

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

काठमाडौं — किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिबार रोयल स्पोर्ट्स पार्कमा सफलतापूर्वक सम्पन्न भएको...

Read more

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

काठमाडौँ। नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आईची-नागोया शहरमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलको निर्णायकको भूमिका निर्वाह...

Read more

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने...

Read more

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

काठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिम नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन्। कम्पनीका...

Read more

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर...

Read more

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

२८, नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा...

Read more

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठमाडौं । सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुविसु लिमिटेडका सीईओ...

Read more

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

काठमाडौं, नेपाल: एभरेस्ट महिला भलिबल लिग (EWV) ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली  सुदूरपश्चिम रोयल वारियर्स को औपचारिक घोषणा गरेको छ।  सुदूरपश्चिम रोयल वारियर्सको सहभागिताले नेपालमा व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँचलाई थप  विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस फ्रेन्चाइजको स्वामित्व श्रीमती उमा गौतम  भण्डारी, श्री सञ्जीप शाही र श्री कुमार भण्डारीको रहेको छ।  फ्रेन्चाइजले सुदूरपश्चिमको प्रतिभा, भलिबलप्रतिको उत्साह र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्दै यस क्षेत्रका  ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीहरूका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य  राखेको छ।  फ्रेन्चाइज स्वामित्व समूहका तर्फबाट श्री सञ्जीप शाही:“भलिबलप्रतिको अपार प्रतिभा र उत्साह हुँदाहुँदै पनि  सुदूरपश्चिमले नेपालको महिला भलिबल लिगमा हालसम्म आफ्नै फ्रेन्चाइज टोलीमार्फत प्रतिनिधित्व गर्न पाएको  थिएन। सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ, ग्रामीण तथा दुर्गम क्षेत्रका  प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने  अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो। सुदूरपश्चिमको शक्ति र पहिचानलाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा  महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्नु हाम्रो उद्देश्य हो।”  स्नेभी चापागाईं, प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट महिला भलिबल लिग: EWV को तेस्रो संस्करणमा  सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। EWV को सुरुवातदेखि नै  सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण  योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ। अब उत्साही र  प्रतिबद्ध स्वामित्व समूहको आगमनसँगै EWV को राष्ट्रिय उपस्थितिलाई अझ सुदृढ गर्दै सुदूरपश्चिमलाई  नेपालको राष्ट्रिय खेलसँग अझ मजबुत रूपमा जोड्ने दिशामा हामी अघि बढ्नेछौँ। ...

Read more
Page 31 of 598 1 … 30 31 32 … 598

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.