
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ – नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घरायसी उपकरण (SDA) श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ। यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ (Set of 5 Products) को विजेता झापा, भद्रपुर निवासी श्री रणधीर गुप्ता बन्नुभएको छ। उहाँले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण 'सिजी इग्नाइट टुबीएस' (CG Ignite 2bs) खरिद गरी उपलब्ध QR Code स्क्यान गरेर यस योजनामा सहभागी हुनुभएको थियो। हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि श्री आशुतोष ठाकुरले विजेता श्री रणधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गर्नुभएको छ। उपहार प्राप्त गरेपश्चात् श्री गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिनुभएको छ। सिजीका उत्कृष्ट साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू ('सिजी डिजिटल' र 'एलजी ब्रान्ड शप'), कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np www.cginspiringlife.com तथा सिजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
Read moreअसार १, काठमाडौं । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र...
Read moreअसार १ । चौतर्फी दवाव पछि अमेरिका इरान युद्ध रोक्न सहमत भएका छ । पाकिस्तनानको मध्यस्थतामा आइतबार भएको दुईपक्षीय वर्ता...
Read moreकाठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने...
Read moreकाठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘TV Package’ उपलब्ध...
Read moreकाठमाडौँ, २९ जेठ नेपालमा चार्जिङ र अडियो प्रविधिका अग्रणी ब्रान्डहरू एङ्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो देशव्यापी ग्राहक अभियान...
Read moreकाठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। यही जेठ...
Read moreराष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुन भएका विशाल श्रेष्ठले पद बहाली गर्नु भएको छ । नेपाल सरकारले उहाँलाई बुधबार...
Read moreकाठमाडौँ / विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन “शाओमी१७टि” सार्वजनिक गरेको छ। उत्कृष्ट क्यामेरा प्रविधि, शक्तिशाली ब्याट्री र आधुनिक...
Read more२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.