
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ, १८ कार्तिक, पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा कार्तिक १८ गते अनमोल वैन्क्वीट शंखमूल काठमाडौंमा शेयरधनीहरुको उल्लेख्य सहभागितामा...
Read moreकाठमाडौँ— प्रवासी नेपाली मञ्च (ONF) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना हुने भएको...
Read moreकाठमाडौँ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो शाखा...
Read moreकाठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी...
Read moreकाठमाडौँ, कात्तिक १७ गते । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गरेको पहिलो मल्टिप्लेक्स ुबिग मुभीजुले प्रविधिको तीव्र विकास...
Read moreकाठमाडौं: बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो। मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई प्रतिबिम्बित गरेको छ। कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए। अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। डिजे जेन्टल–जीको प्रस्तुतिसँगै विभिन्न सहभागितामूलक गतिविधि, फुड तथा कफी स्टलले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूलाई दुवै मोटरसाइकलको अनुभव लिने अवसर प्रदान गरेको थियो। काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान पुर्याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको छ। यस अवसरमा पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको उत्साह र साथप्रति ...
Read moreललितपुर । रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा कार्तिक १७ गते ललितपुर स्थित कुपण्डोल व्याङक्वेटमा शेयरधनीहरुको वाक्लो उपस्थितिमा...
Read more१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एकजनाकाे मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा भारतको...
Read moreनेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ। विराटनगरस्थित होटल लेमन...
Read moreनेपाल मेडिसिटीमा मिसेस वर्ल्ड २०२५ चानिता सिडाकेट क्रेथोर्न (स्यामी) सहित मिसेस नेपाल इन्टरनेसनल डा. सञ्जु भट्ट, र थाइल्यान्डकी प्रचाया थेप्थेवनको...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.