Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा कार्तिक १७ गते ललितपुर स्थित कुपण्डोल व्याङक्वेटमा शेयरधनीहरुको वाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ । यस साधारण सभामा प्रस्तुत गरिएको सञ्चालक समितिको प्रतिवेदन अनुसार कम्पनीको आर्थिक वर्ष २०८२/०८३ सम्मको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ।

मिति २०७४/०९/१३ मा स्थापित यस कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. २, चेपेखोलामा अवस्थित ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना निर्माण सम्पन्न गरी मिति २०८०/१०/०८ देखि व्यावसायिक रूपमा सफल उत्पादन गर्दै आएको जानकारी गराईएको छ।

You might also like

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

आर्थिक वर्ष २०८२/०८३ को मुख्य वित्तीय तथा व्यापारिक विवरण

  • चुक्ता पुँजी: आर्थिक वर्ष २०८१/०८२ मा ९२ करोड ४३ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा वृद्धि भई १ अर्ब १८ करोड ५० लाख रुपैयाँ कायम भएको छ।
  • विद्युत उत्पादन: समीक्षा वर्षमा ५,४७,५६,१८५ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोमा कम्पनीले ५,५६,५१,२४० युनिट विद्युत उत्पादन गर्न सफल भएको छ। लक्ष्यभन्दा ८,९५,०५५ (१.६३ प्रतिशत) युनिट बढी विद्युत उत्पादन भएको विवरण प्रस्तुत गरिएको छ।
  • खुद मुनाफा तथा लाभांश प्रस्ताव: आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट १०.५३ प्रतिशतले हुने रकम रु. १२,४७,३६,८४२.११/- (कर सहित) नगद लाभांश साधारण सभाबाट वितरणका लागि सिफारिस गरिएको छ। त्यस्तै कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ७,७९,१६,४८५/- छुट्याइएको छ।

लगानी तथा अन्य मुख्य गतिविधिहरू

  • अन्य जलविद्युत आयोजनामा लगानी: कम्पनीले काड. हाइड्रोपावर कम्पनी लिमिटेडमा रु. १५ करोड, दुधपोखरी चेपे हाइड्रोपावरमा रु. ५ करोड, एस.एन. इनर्जी लिमिटेडमा रु. २ करोड ५० लाख र क्यापिटल सर्ज लिमिटेडमा रु. २ करोड लगानी गरेको छ।
  • भविष्यका योजनाहरू: सुक्खायाममा हुने इनर्जी उत्पादनमा वृद्धि गर्न रु. ४०,१९,२१९ युनिट बढी विद्युत बिक्री गर्ने लक्ष्य राखिएको छ। साथै, मैवा खोला जलविद्युत आयोजना (१२.५०४ मे.वा., ताप्लेजुङ) को सर्वेक्षण अनुमतिपत्र प्राप्त भई अन्य प्रक्रियाहरू अगाडि बढाइएको छ।
  • लेखापरीक्षकको नियुक्ति: आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण कार्य सम्पन्न गर्ने टी. कार्की एण्ड एसोसिएट्सलाई धन्यवाद ज्ञापन गर्दै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि S. Chapain and Associates लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव साधारण सभाबाट पास गरिएको छ।

Related

Previous Post

साेलुखुम्बुमा हेलिकप्टर आपसमा ठोकिदा एकजनाको मृत्यु

Next Post

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
Next Post
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

मङ्लबार, माघ १३, २०८२
राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

बिहिबार, अशोज २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

बिहिबार, कार्तिक २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In