Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. ३, बालुवाटारमा १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

वि.सं. २०६४ कात्तिक १८ गते विकास बैंकले पहिलो पटक कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर २०८३ कात्तिक १८ गते बुधबारदेखि बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

You might also like

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँणज्यूको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री विश्रुत थापाज्यूले बालुवाटार शाखाको समुद्घाटन गर्नुभएको हो।

सञ्चालनमा आएको बालुवाटार शाखामार्फत ग्राहकहरूले नियमित बैंकिङ्ग सेवाका अतिरिक्त एटिएम (ATM), लकर, विदेशी मुद्रा सटही लगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्। आम नागरिकको बैंकिङ्ग सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ।

विकास बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिमा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा लिएको छ। बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूको आवश्यकता अनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिहरूलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

ISO 9001:2015 र 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Related

Previous Post

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

Next Post

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

Sambridinews

Sambridinews

Related Posts

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
Next Post
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, कार्तिक ११, २०७९
एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

मङ्लबार, बैशाख २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

बिहिबार, कार्तिक २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In