TOP STORIES

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको वास्तविक सफलता...

Read more

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक

काठमाडौँ, २५ जेठ । नेपाल टेलिकमले नेपाली फुटबल प्रेमीहरूका लागि आगामी फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) लाई लक्षित...

Read more

लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ, २५ जेठ, नेपाल उद्योग परिसंघ (CNI) को २३औँ वार्षिक साधारण सभामा लिटमस इन्डष्ट्रिज लिमिटेड सम्मानित भएको छ । उद्योग...

Read more

विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड

बर्दिबास, महोत्तरी, २४ जेठ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारसँग जोडिन्...

Read more

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल...

Read more

“४वर्षको खेल, ४वर्ष कै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजी (CG) ले ल्यायो ‘वर्ल्डकप टुवर्ल्डकप’ योजना 

काठमाडौँ – फुटबलको महाकुम्भ 'विश्वकप' को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छनेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज 'सीजी मेरिडिया' (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक गरेको छ।  फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै, कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको अनुभव प्रदान गर्न यो विशेष स्पेसल वर्ल्ड कप अफर ल्याएको हो।  योजनाका मुख्य आकर्षणहरू (Bumper Offers):  यस योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाका टेलिभिजनहरू खरिद गर्दा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्:  ∙रु. ३६,०००/- सम्मको महाक्यासब्याक: टिभी खरिदमा ग्राहकहरूले आकर्षक छुट स्वरूप ३६ हजार रुपैयाँसम्मको क्यासब्याक (Cashback) प्राप्त गर्न सक्नेछन्।  ∙४ वर्षको ढुक्कको वारेन्टी (2+2 Years Warranty): विश्वकपको ४ वर्षे साइकललाई थिम बनाएर कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा  ४ वर्षको वारेन्टी प्रदान गरेको छ। यस अन्तर्गत ग्राहकले २ वर्षको पूर्ण वारेन्टी (Comprehensive Warranty) र थप २ वर्षको सर्भिस वारेन्टी (Service Warranty) प्राप्त गर्नेछन्। यो विशेष वारेन्टी सुविधा लागू गर्न ग्राहकले टिभी खरिद गरेपश्चात् दर्ता (Warranty Registration) को लागि कम्पनीको टोल-फ्री नम्बर १६६००१०२२११ मा कल गर्नुपर्नेछ।  ∙सजिलो EMI (नागरिकता भए पुग्छ!): टिभी खरिद गर्न चाहने तर एकैपटक रकम तिर्न गाह्रो हुने ग्राहकका लागि कम्पनीले 'तुरुन्तै सजिलो EMI' को व्यवस्था गरेको छ, जसका लागि झन्झटिलो कागजी प्रक्रियाबिनै केवल 'नागरिकता' मात्र भए पुग्नेछ।  योजनाको अवधि र उपलब्धता  यो 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपाल अधिराज्यभरि लागू हुनेछ।  विगत २ दशकदेखि नेपाली उपभोक्ताको घर-आँगनमा जोडिएको सीजी ब्रान्डका यी अत्याधुनिक टिभीहरू देशभर रहेका २१ वटा अत्याधुनिक 'सीजी डिजिटल'  शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन  cgdigital.com.np, cginspiringlife.com  मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।  "विश्वकप केवल एउटा खेल मात्र होइन, यो परिवार र साथीभाइ सँगै बसेर खुसी साट्ने उत्सव हो। हाम्रो यो योजनाले ग्राहकलाई सहुलियत मात्र नभई ४ वर्षसम्म निर्धक्क भएर उत्कृष्ट भिजुअल क्वालिटीमा खेल हेर्ने ग्यारेन्टी दिन्छ," सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। "Experience Life with CG" को मूल नारालाई आत्मसात गर्दै सीजीले यो विश्वकपलाई नेपालीहरूको घर-घरमा अविस्मरणीय बनाउने विश्वास लिएको छ। 

Read more

रास्वपा सिन्धली प्रथम अधिवेशन सम्पन्न

जेठ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली जिल्ला प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट अविनाश बस्नेतको...

Read more

रिभर फल्स पावरको साधारण सभा सम्पन्न: उत्पादन क्षमता विस्तार र सेयरधनीको हितलाई मुख्य प्राथमिकता दिने घोषणा

काठमाडौं । जलविद्युत् क्षेत्रमा स्थापित रिभर फल्स पावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा (एजीएम) भव्यताका साथ सम्पन्न गरेको छ। आइतबार...

Read more

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

काठमाडौँ: स्वतन्त्र उम्मेदवार हरि पाण्डेले परम्परागत दलीय राजनीतिभन्दा माथि उठेर आफ्नो उम्मेदवारीलाई समर्थन गर्न मतदाताहरूसँग जोडदार अपिल गर्नुभएको छ। डिजिटल...

Read more
Page 16 of 561 1 15 16 17 561

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.