FEATURED

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

काठमाडौं, साउन २०८२ — नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी UNITREE प्रस्तुत गर्दछ: नाडा अटो शो २०२५, यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले गर्नुहुनेछ। यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो। “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ।  उन्नत प्रविधि र भविष्यतर्फको कदम  नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गरिनेछन्: ∙UNITREE रोबोट्स — स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू ∙Deepal eVTOL UAV — भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक यसका अतिरिक्त:  ∙१९ वटा चारपांग्रे ब्रान्डहरू  ∙१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू  ∙४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू  ∙३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)  ∙१२५ भन्दा बढी प्रदर्शकहरू  ∙१ लाखभन्दा बढी आगन्तुकको अपेक्षा  ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ।  सशक्त साझेदारी र व्यवस्थापन  कार्यक्रम निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ:  ∙Title Sponsor: UNITREE (MAW Vriddhi)  ∙Co-Sponsor: Shikhar Insurance Company Ltd.  ∙Powered By: Campa Cola  ∙Mobility Partner: Yango  ∙Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)  ∙Official Internet Partner: WorldLink  ∙Surveillance Partner: CCTV Nepal  ∙Fire Safety Partner : Himalayan Safety Solutions Pvt. Ltd. ...

Read more

फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा

काठमाडौं । साउन २१, नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल...

Read more

याडिया भेलाक्स सिरिज अब नेपालमा — NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अधिकारिक रुपमा सार्वजनिक

कुजु नेपालले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य  NPR २,८५,००० देखि  काठमाडौं, नेपाल ,अगस्ट ६ विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको छ।  तीन मोडेल, फरक पहिचान  Velax Series को हरेक मोडेल फरक आवश्यकतालाई सम्बोधन गर्दै बनाइएको छ — उच्च प्रदर्शन खोज्नेहरूदेखि लिएर दैनिक यात्रुहरूका लागि:  •Velax U (Ultra Performance)  ४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा यो मोडेलले १४०  किमी सम्मको रेञ्ज दिन्छ र ८० किमी/घण्टाको टप स्पिडमा दौडन्छ।  •Velax Fast Charging (२० मिनेटमै ८०% चार्ज)  ३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित, यो मोडेल २० मिनेटमै ८०% चार्ज हुन सक्छ र  ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ।  •Velax H (High Performance)  दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो मोडेल ३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित  १०० किमी सम्मको रेञ्ज प्रदान गर्दछ।  स्मार्ट प्रविधिका साथ स्मार्ट यात्रा  Velax Series मा आधुनिक सवारीका लागि आवश्यक प्रबिधिहरू समेटिएका छन्:  •Cruise Control – लामो यात्राका लागि सहजता  •Reverse Mode – पार्किङमा सजिलो  •Keyless Start र Smart Unlock  •मोबाइल एप इन्टिग्रेसन – एण्टी-थेफ्ट अलर्ट, ट्र्याकिङ, र डाइग्नोस्टिकस ...

Read more

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने

काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले सोमबार सूचना जारी...

Read more

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

काठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले...

Read more

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

काठमाडौँ । विवादास्पद डिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। मुख्य...

Read more

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

काठमाडौँ / सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन...

Read more

एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं। नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ...

Read more

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अहिलेको आवस्यकता : तराई –मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष बृषेशचन्द्र लाल 

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट जनजागरण अभियान सुरु गरेको छ । वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा आम जनतालाई जानकारी...

Read more

शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट

रुसको सुदूरपूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो ज्वालामुखी गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन...

Read more
Page 7 of 329 1 6 7 8 329

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.