FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

नेशनल प्याब्सनलगायत चार संघ सस्थाले  शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले...

Read more

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

काठमाडौं । २५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा देशभरका नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आज...

Read more

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

भोजपुर- पछिल्लो समय अलैँचीको मूल्यमा भएको वृद्धिका कारण भोजपुरका किसानहरू यसको खेती विस्तारमा जुटेका छन्। गत वर्ष प्रतिमन रु एक लाखदेखि...

Read more

कृषि विकास बैंकको नाफा ४२ प्रतिशतले बृद्धि

काठमाडौँ । कृषि विकास बैंकले अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२...

Read more

आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व मनाइदै

काठमाडौँ – आज देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने...

Read more

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर...

Read more

गोसाइँकुण्ड मार्गमा अब मोबाइल सञ्जाल, चन्दनबारीमा टेलिकमको टुजी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बिटएस सञ्चालनमा ल्याएको छ...

Read more

पशुपतिनाथमा  आज पवित्रारोहण गरिँदै

काठमाडौँ / आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ...

Read more

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

काठमाडौं, साउन २०८२ — नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी UNITREE प्रस्तुत गर्दछ: नाडा अटो शो २०२५, यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले गर्नुहुनेछ। यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो। “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ।  उन्नत प्रविधि र भविष्यतर्फको कदम  नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गरिनेछन्: ∙UNITREE रोबोट्स — स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू ∙Deepal eVTOL UAV — भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक यसका अतिरिक्त:  ∙१९ वटा चारपांग्रे ब्रान्डहरू  ∙१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू  ∙४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू  ∙३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)  ∙१२५ भन्दा बढी प्रदर्शकहरू  ∙१ लाखभन्दा बढी आगन्तुकको अपेक्षा  ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ।  सशक्त साझेदारी र व्यवस्थापन  कार्यक्रम निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ:  ∙Title Sponsor: UNITREE (MAW Vriddhi)  ∙Co-Sponsor: Shikhar Insurance Company Ltd.  ∙Powered By: Campa Cola  ∙Mobility Partner: Yango  ∙Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)  ∙Official Internet Partner: WorldLink  ∙Surveillance Partner: CCTV Nepal  ∙Fire Safety Partner : Himalayan Safety Solutions Pvt. Ltd. ...

Read more
Page 6 of 329 1 5 6 7 329

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.