समाचार

विजया दशमी : टीकाको उत्तम साइत ११ः५३ बजे

काठमाडौँ / बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका...

Read more

परदेशिएका  बाबाको यादमा छोरीले गाइन् गीत  ( भिडियो )

काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा नयाँ नेपाली गीत “चाडबाड” सार्वजनिक भएको छ। यस गीतले विशेष गरी ती नेपाली...

Read more

दसैंमा पनि करातेको प्रशिक्षण जारी

मलेसियाको क्वालालम्पुरमा हुने डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको...

Read more

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

 काठमाडौ । अधिवत्ता बिष्णु गिरीले अहिले राजनीतिक दलका नेताहरुको अभिब्यत्तिले द्धन्द्ध बढाएको बताएका छन् । पछिल्लो समय नेकपा एमालेका नेताहरु...

Read more

जेनजी आन्दोलन : बिमा दाबी रकम २३ अर्ब ३९ करोड पुग्यो

काठमाडौँ / गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी रु २३ अर्ब...

Read more

सुनमाया बनिन् विश्व ट्रेल रनकी उपविजेता

असोज १२ गते । सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छिन् । स्पेनको क्यान...

Read more

ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड  एन फाइभ  उपहार’ योजना

काठमाडौं, १२ असोज  — ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड  एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ। यो योजनामार्फत ग्राहकहरूले हालसालै बजारमा आएको रु.  २,४९,९९९ मूल्यको नयाँ ओप्पो फाइन्ड N5 सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।  योजना अवधिभर नयाँ ओप्पो स्मार्टफोन खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। एक जना  भाग्यशाली विजेताले नयाँ ओप्पो फाइन्ड N5 प्राप्त गर्नेछन् भने अन्य  हजारौँ विजेताले नगद पुरस्कार, स्मार्टफोन,  मोबाइल उपकरणहरु जित्ने मौका पाउनेछन्। यस योजनाअन्तर्गत ८,००० ग्राहकले रु. १०० देखि रु. १,००० सम्मको  नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै २ जनाले ओप्पो रेनो १४ सिरिज, १० जनाले ओप्पो ए५ सिरिज, २०० जनाले  रियलफिट एयरबड्स, ५०० जनाले रियलफिट स्पिकर र २०० जनाले ओप्पो टी–शर्ट प्राप्त गर्नेछन्।  यस योजनामा सहभागी हुन ग्राहकले ओप्पो स्मार्टफोन खरिद गरेपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी  डिजिटल स्पिन ह्विल घुमाउनुपर्नेछ। त्यसपछि IMEI नम्बर र नाम प्रविष्ट गरी विवरण प्रमाणित गरेपछि नतिजा तुरुन्तै  हेर्न सकिनेछ र पुरस्कार सुनिश्चित गर्न सकिनेछ।  योजना २०८२ सालको असोज ५ गतेदेखि कार्तिक ४ गते सम्म सञ्चालन हुनेछ। पुरस्कार लिनका लागि प्रयोग भएको  स्मार्टफोन सक्रिय हुनुपर्नेछ, ग्राहकले वारन्टी कार्ड र खरिद बिल सुरक्षित राख्नुपर्नेछ। साथै सम्पूर्ण योजनाको  विवरणका लागि खुद्रा पसलसँग सम्पर्क गर्न र सर्त तथा नियमहरू ध्यानपूर्वक पढ्न कम्पनिले सिफारिस गरेको छ।  ‘दशैंको बहार, ओप्पो फाइन्ड N5 उपहार’ योजनामार्फत ओप्पो नेपालले उपभोक्तालाई आधुनिक प्रविधिसँगै  उत्सवको उल्लास बाँड्ने उद्देश्य राखेको छ। परम्परा र प्रविधिलाई जोड्दै यसपालिको दशैंलाई अझ विशेष बनाउन  कम्पनीले यो अवसर प्रस्तुत गरेको हो।  ओप्पो नेपाल सम्पूर्ण नेपाली जनलाई हर्षमय र समृद्ध दशैं २०८२ को शुभकामनाव्यक्त गर्दछ। 

Read more

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी दिने अनलाईन पोर्टल सार्वजनिक

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम...

Read more

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग

काठमाडौं। असोज १२,नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागिभौतिक पूर्वाधार पुनर्निर्माण कोषमा...

Read more

वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का...

Read more
Page 97 of 378 1 96 97 98 378

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.