Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुनमाया बनिन् विश्व ट्रेल रनकी उपविजेता

Sambridinews by Sambridinews
आइतवार, अशोज १२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
सुनमाया बनिन् विश्व ट्रेल रनकी उपविजेता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

असोज १२ गते । सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छिन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् ।
उनले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् । सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्ट भन्दा २६ मिनेटले पछि परिन् ।
तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रनिङमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक विश्व एथ्लेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका १ हजार ७ सय खेलाडी सहभागी थिए । जो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ ।
नेपाल एडभेन्टर रनिङ फेडेरेसनले नेपालबाट सुनमाया सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२ औं स्थानमा र मनकुमार ३६ औ स्थानमा रहदै दूरी पार गरेका छन् ।
संघका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताएका छन् ।

Related

Previous Post

ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड  एन फाइभ  उपहार’ योजना

Next Post

जेनजी आन्दोलन : बिमा दाबी रकम २३ अर्ब ३९ करोड पुग्यो

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
जेनजी आन्दोलन : बिमा दाबी रकम २३ अर्ब ३९ करोड पुग्यो

जेनजी आन्दोलन : बिमा दाबी रकम २३ अर्ब ३९ करोड पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

“दलको झण्डा बिर्सिएर चुनावमा आएको छु, अत्याधिक मत दिएर विजयी गराउनुस्”: हरि पाण्डे

आइतवार, जेष्ठ २४, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In