
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, कात्तिक ४ , वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह...
Read moreकाठमाडौं, कात्तिक ४– नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन् ।अस्टे«लियाको भिक्टोरिया...
Read moreकाठमाडौं, असोज २९,आईसीओ वल्र्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन्...
Read moreसुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। खनाल क्लिन काष्ठमण्डप...
Read moreकाठमाडौं, असोज २२ , मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर...
Read moreअसोज २१, गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मिति २०८१ साल असोज २० गते आइतबारका दिन...
Read moreकाठमाडौं । असोज २१, नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको...
Read moreकाठमाडौं, असोज २१, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।सिद्धिकीताज...
Read moreनेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडले श्रावण २५ गतेको दोस्रो वार्षिकोत्सवको अवसरमा घोषणा गरेको सेवामूलक योजना अन्तर्गत निःशुल्क सातवटा UNESCO विश्व सम्पदा भ्रमण कार्यक्रम आज सम्पन्न भएको छ। लकी ड्र मार्फत छनोट गरिएका २० जना सामाजिक सञ्जालका सहभागी र दोस्रो वार्षिकोत्सवबाट छानिएका १० जना व्यक्तिहरूको गरिमामय उपस्थितिमा चांगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, र स्वयम्भू स्तुपाको भ्रमण सम्पन्न भएको छ। यस पवित्र उद्धेश्यमा स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराई काठमाडौं, धुम्बाराही, मन्दिखाटार रोडमा स्थित HAMS हस्पिटलले सहकार्य गरेको छ । संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले यो संस्था पर्यटनक्षेत्रसँग आवद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरुलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई स्थापित गर्ने अठोट लिएको बताए । धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरुको प्रचारप्रसार गर्दै दीगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक अभियानको रुपमा रहने र सोही अनुरुप अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दैजाने बताए ।
Read moreयस नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.