
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार २ स्वर्ण र १ रजत गरी ३ पदक जितेका...
Read moreकाठमाडौँ । कृषि विकास बैंकले अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२...
Read moreकाठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर...
Read moreकाठमाडौँ / दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र...
Read moreकाठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बिटएस सञ्चालनमा ल्याएको छ...
Read moreनेपालको प्रविधि कम्पनी जुनेली इंकले आफ्नो उत्पादन ‘मल्टिपल डेस्क’ बजारमा औपचारिक रूपमा ल्याउने तयारी गरेको छ । नेपालमै विकास गरिएको...
Read moreकाठमाडौँ / आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ...
Read moreकाठमाडौं, नेपाल खेल, कथा र डिजिटल भाइरल प्रभावको ऐतिहासिक संयोजनसहित, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।यो लिग सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० गतेदेखि २८ गते ) सम्म आयोजना हुनेछ। यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय हो, जहाँ विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य EWV लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ सँग भलिबल कोर्टमा प्रवेश गर्दैछ। यो लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको छयो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्याउने लक्ष्य लिएको छ। टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन् :" वात्सल्य EWV सँग सहकार्य गर्नपाउँदा टिकटक निकै उत्साहित छ। हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन,महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं।वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।" वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी CEO स्नेभी चापागाईं भन्छिन् : "यो एक Game-Changer साझेदारी हो।टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।हामी नेपाली महिला खेलको कथा यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।हामी विश्वास गर्छौं कि यो सहकार्यले वात्सल्य EWV का सशक्त कथाहरूलाई गाउँ-सहरका घर-घरमा र विश्वभर पुर्याउनेछ।यो लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।" १०० भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागितासहित वात्सल्य EWV एक लिग मात्रै होइन, एक अभियान बनेको छ। नेपालभित्र र बाहिर दुवै ठाउँमा यसको Fanbase दिनप्रतिदिन बढ्दो छ। र अहिले टिकटकको साथमा, यसको सफलता अझ सुनिश्चित देखिएको छ। यो सहकार्य अन्तर्गत वात्सल्य EWV र TikTok मिलेर यी गतिविधिहरू तयार पार्नेछन् : ●टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री (Behind-the-scenes content) ●इन्ष्ट्राग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok र #AbaPaloMahilako प्रयोग गरेर) ●भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटर सहकार्य ●डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू ●स्टेडियममा टिकटक जोनहरू, जहाँ दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो। ...
Read moreकाठमाडौं । कुमारी बैंकले २ अर्ब बढी नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा बैंकले नाफामा उल्लेख्य सुधार...
Read moreकाठमाडौं, साउन २२, रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा आयोजकको...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.