Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

Sambridinews by Sambridinews
शुक्रबार, पुस ४, २०८२
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

काठमाडौं, पुस ४, राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् ।
नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धी र विविध गतिविधि बारे प्रकाश पारेका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Related

Previous Post

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

Next Post

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

Sambridinews

Sambridinews

Related Posts

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर
TOP STORIES

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

by Sambridinews
सोमवार, माघ २०, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

by Sambridinews
सोमवार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
FEATURED

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

by Sambridinews
सोमवार, माघ २०, २०८२
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

by Sambridinews
सोमवार, माघ २०, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

by Sambridinews
आइतवार, माघ १९, २०८२
Next Post
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ''MBMC IdeaX-2025'' आयोजना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सांसद झाले भनिन्, हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस्

सांसद झाले भनिन्, हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम सरकारले रोकोस्

बिहिबार, जेष्ठ २४, २०८१
विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

बुधबार, जेष्ठ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर
TOP STORIES

एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र Mou हस्ताक्षर

सोमवार, माघ २०, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन

सोमवार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
FEATURED

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सोमवार, माघ २०, २०८२
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

सोमवार, माघ २०, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In