Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो

Sambridinews by Sambridinews
शनिबार, पुस ५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटेल शृङ्खला लेमन ट्री होटल्स लिमिटेड बिच होटेल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै बन्दीपुरस्थित होटेल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा आउने भएको हाे।

You might also like

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत ९सिईओ० विलास पवार ले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौताअनुसार होटेलको व्यवस्थापन, ब्राण्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशोधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्स मार्फत सुनिश्चित हुनेछ। यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

१०० भन्दा बढी होटेल र ९ हजारभन्दा बढी कोठासहित भारत, मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि रणनीतिक माइल स्टोन हो। अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटेलको अकुपेन्सी दर वृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व स्थायित्व तथा कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसले लगानीकर्ताको विश्वास मजबुत बनाउने र बजारमा कम्पनीको विश्वसनीयता थप सुदृढ गर्ने बताइएको छ।

सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय रोजगारीका अवसर सिर्जना हुने र सेवा गुणस्तर तथा पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ। बन्दीपुरस्थित होटेल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र मानकअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

Related

Previous Post

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

Next Post

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

Sambridinews

Sambridinews

Related Posts

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह
FEATURED

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

by Sambridinews
शनिबार, पुस ५, २०८२
नेकपाले काठमाडाैंमा एकता सभा गर्दै
FEATURED

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

by Sambridinews
शनिबार, पुस ५, २०८२
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
TOP STORIES

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रियलमीको डिलर्स मीट सम्पन्न

रियलमीको डिलर्स मीट सम्पन्न

सोमवार, भदौ १७, २०८१
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

मङ्लबार, जेष्ठ ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह
FEATURED

प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा बाट बालबालिका र किशोर किशोरीलाई संरक्षण गर्न तत्काल कदम चाल्न सरोकारवालाको आग्रह

शनिबार, पुस ५, २०८२
लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो
FEATURED

लेमन ट्री होटल्स अब बन्दीपुरमा, १५ वर्षे फ्रेन्चाइजी सम्झौतासँगै अन्तर्राष्ट्रिय पर्यटनको ढोका खुल्यो

शनिबार, पुस ५, २०८२
नेकपाले काठमाडाैंमा एकता सभा गर्दै
FEATURED

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

शनिबार, पुस ५, २०८२
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
TOP STORIES

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

शुक्रबार, पुस ४, २०८२
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै
FEATURED

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

शुक्रबार, पुस ४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In