
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
Lucknow, 15th December 2025: Uttar Pradesh’s clean energy and industrial growth agenda continues to gather momentum, with significant progress reviewed across power generation, renewable energy, electric mobility and infrastructure during discussions between the Hon’ble Chief Minister and Tata Group leadership. Active projects include the 1,900 MW Bara thermal power plant in Prayagraj, operating in a 360×3 configuration, which remains a cornerstone of the State’s power stability and industrial energy requirements. The Group also confirmed the development of two 50 MW solar power plants in Bundelkhand and Prayagraj, strengthening Uttar Pradesh’s renewable energy capacity. In parallel, rooftop solar solutions are being scaled across 50 of the State’s 75 districts, supporting decentralised clean energy adoption and resilience. Construction is underway for four to five new Tata buildings in Noida, targeted for phased completion by December 2026, reinforcing Noida’s position as a major corporate and commercial hub. In line with Uttar Pradesh’s EV subsidy policy, discussions covered Tata Sons’ intent to expand its vehicle manufacturing footprint in the State, including the exploration of dedicated electric vehicle manufacturing capabilities in Uttar Pradesh. The engagement also reviewed opportunities related to the introduction of new EV models, electric bus deployment and broader EV ecosystem development. Continued alignment with Uttar Pradesh’s defence manufacturing ecosystem was reaffirmed, particularly across key nodes, supporting manufacturing depth, technology capability and industrial diversification. The discussions underscored Uttar Pradesh’s integrated development approach, where clean energy expansion, industrial growth and infrastructure development progress in parallel, positioning the State as a resilient and future-ready economic engine.
Read moreकाठमाडौं, मंसिर २९– श्राम १२ औं राष्ट्रिय एमबिटी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुसको पहिलो साता काठमाडौंमा...
Read moreमंसिर२६ ,काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंसिर २६ गते शुक्रबार काठमाडौंमा...
Read moreकाठमाडी । भिभोले आफ्नो नवीनतम कयागशिप स्मार्टफोन भिभी एक्स३०० प्रो नेपाली बजारमा नाधिकारिक रुपमा सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई...
Read moreकाठमाडौं, मंसिर २८ ,युएइमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भब्य स्वागत...
Read moreमंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) पुरस्कार स्वरुप प्रदान गरेको हो। एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे। उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन्। विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो। लामिछानेले १७ विकेट हात पारेका हुन्। यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ। यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने- ‘कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं।’ यसअघि कार्त्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो। कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण ...
Read moreकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा 'प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट' घोषित भएका तिलक राज भण्डारीलाई...
Read moreकाठमाडौं, मंसिर २७- शिव बाबा स्कुल दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न...
Read moreकाठमाडौं, मंसिर २६ : ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारीमा छकम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो। यी दुबै स्मार्टफोनहरुमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम, र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। जेडटिई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ। यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ४,५०० निट्स पीक ब्राइटनेस, र १२२४ × २७२० रिजोल्युसन रहेको छ। ६ नानोमिटर युनीसक T8300 चिपसेट द्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी RAM, २५६ जीबी स्टोरेज, र एन्ड्रोइड १५ रहेको छ। हल्का तर बलियो यो फोनको नाप १६४.२ x ७६.६ x ६.७ मिमि, तौल १७२ ग्राम, र IP68/IP69K धुलो तथा पानी प्रतिरोध गर्ने क्षमता रहेको छ। त्यसैगरी, नुबिया भी ८० डिजाईनमा ६.७५ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा, र रियल टाईम ट्रान्सलेसन , एआई राईटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ। नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ। एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक T7280 चिपसेट, ८ जीबिको र्याम, २५६ जीबि स्टोरेज, र ५००० एमएएच्को ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध छ ।
Read moreकाठमाडौं । २५ मंसिर,साहस ऊर्जा लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गरेको छ।...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.