‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत यस सौन्दर्य प्रतियोगिताको...
काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत यस सौन्दर्य प्रतियोगिताको...
काठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनका लागि नाराको घोषणा गरेको छ। महाधिवेशनको नारा...
काठमाडौं । भदौं १०, तेक्वान्दो खेलको विकास र विस्तारका साथै नव उदीयमान र प्रतिभाशाली खेलाडीहरुकोपहिचान र खोजी गरी आगामी दिनमा...
काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए । प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन छोएको थियो । उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो । प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए । तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए । ...
सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं भन्ने नाराका साथ नेपाल कै प्रतीक्षित काठमाडौं म्याराथन २०२५ यहि नोभेम्बर १ , २०२५ मा...
काठमाडौं, ९ भदौ , नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको...
भैरहवा । लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रमबाट जानकी केसीलाई आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) प्रतियोगिताका लागि छनोट गरेको...
काठमाडौं, भदौ ९ ,राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ...
नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा...
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार ( ७ भदौ , २०८२ ) सम्पन्न अधिवेशनबाट फुर गेल्जे शेर्पा अध्यक्षमा विजयी...
अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.