Sambridinews

Sambridinews

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

काठमाडौं, ७ भदौ । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक...

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

काठमाडौं। भदौ ७, भिजी मोटर्स नेपालमा एसआरएम (SRM)ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक...

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

काठमाडौं,आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्। “फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्,“गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना गर्न नपरोस्।”उनले न्यायका लागि हुने आन्दोलनलाई केवल सम्झौता गरेर तत्काल सामसुम पार्ने प्रवृत्तिप्रति पनि सरकारलाई कडा चेतावनी दिएका छन्। “सरकारले न्यायका लागि हुने हरेक आन्दोलन र संघर्षलाई एक थान हस्ताक्षर गरेर तत्काल सामसुम पारियो, समस्या हल भयो भन्ने कलुषित मनसाय राखेको छ भने एकैपटक विस्फोट भएको दिन अकल्पनीय परिस्थिति सिर्जना हुनेछ,” हमालले चेतावनी दिएका छन्। हमालले गरिमाको न्यायलाई एउटा परिवारको मात्र विषय नभई राज्यको संवेदनशीलता, जवाफदेहिता र आगामी पुस्ताको सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। Frost & Sullivan द्वारा जारी Market Position Statement अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।  उक्त Market Position Statement सन् २०२६ जुनमा जारी गरिएको हो,विश्व एयर कन्डिसनर बजारसम्बन्धी व्यापक अनुसन्धानका आधारमा Frost & Sullivan ले TCL को उक्त विश्वव्यापी बिक्री उपलब्धिलाई प्रमाणित गरेको हो। यस उपलब्धिले विश्व AC बजारमा TCL को बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।  चीनको AC निर्यातमा TCL दोस्रो स्थानमा  TCL ले एयर कन्डिसनर निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ChinaIOL को तथ्यांकअनुसार सन् २०२४ मा TCL ले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीभित्र राखेको छ। सोही अवधिमा TCL को AC निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको थियो। यससँगै TCL चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको ChinaIOL को तथ्यांकमा उल्लेख छ।  त्यस्तै, चीनका शीर्ष तीन AC निर्यातकर्तामध्ये TCL ले सबैभन्दा उच्च निर्यात वृद्धिदर हासिल गरेको समेत उक्त तथ्यांकले देखाएको छ।  विश्व बजारमा TCL AC को बढ्दो उपस्थिति  विश्वका विभिन्न बजारमा TCL एयर कन्डिसनरको विस्तारसँगै कम्पनीले आफ्नो उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी तथा प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको छ। TCL का अनुसार विश्वव्यापी बजारमा हासिल भएका यी उपलब्धिले कम्पनीको उत्पादन क्षमता मात्र नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको निरन्तर प्रगतिलाई पनि प्रतिबिम्बित गर्छ।  नेपाली बजारमा पनि TCL को उपस्थिति थप मजबुत   विश्व बजारमा TCL AC ले हासिल गरेको उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा TCL ले विभिन्न क्षमता तथा सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका फरक–फरक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। विश्वव्यापी स्तरमा स्थापित उत्पादन क्षमता, निरन्तर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका आधारमा TCL ले नेपाली बजारमा समेत आफ्नो एयर कन्डिसनर व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।  नेपालमा पनि TCL उपभोक्तामाझ लोकप्रिय Home Entertainment तथा Home Electronics ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी TCL TV, Air Conditioner, Washing Machine, Refrigerator, Water Dispenser, Music System तथा VRF लगायतका उत्पादनहरू आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका छन्।  नेपालमा TCL का उत्पादनहरू CG Electronics मार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै TCL ले नेपाली बजारमा स्मार्ट, नवीन र भरपर्दो Home Entertainment तथा Home Electronics ब्रान्डको रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाउँदै लगेको छ। 

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

बारा जिल्लाको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्या तथा देशका विभिन्न स्थानमा विभिन्न समयमा बालिका तथा...

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

ललितपुर — ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिको सडकखण्ड सधैंजसो सवारीसाधन र पैदलयात्रीको चापले व्यस्त रहन्छ। तर, पछिल्लो...

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

 भदाै ७, काठमाडाैं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै...

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

काठमाडौं : किङ्स क्रिकेट एकाडेमी,रोयल  स्पोर्ट्स पार्क र  त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा  याङ्री बोईज,...

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

काठमाडौँ — “सोच्नुहोस्, नवप्रवर्तन गर्नुहोस्, र निर्माण गर्नुहोस्” भन्ने मुख्य नाराका साथ मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) मा दुई दिवसीय...

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका...

Page 34 of 779 1 … 33 34 35 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.