Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

Sambridinews by Sambridinews
आइतवार, भदौ ७, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : किङ्स क्रिकेट एकाडेमी,रोयल  स्पोर्ट्स पार्क र  त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा  याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स  सेमिफाइनल प्रवेश गरेको छ।

रोयल स्पोर्टस पार्कमा  सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड ए लाई १७ रनले पराजित गर्‍यो। पाङोलिन ट्राभल्सले ५ विकेट गुमाएर ९७ रन बनाउएको थियो। पाङोलिन ट्राभल्स का लागि रविले ३७ र सुमितले  २८ रन बनाए। जवाफमा बाकयार्ड ए ले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउना सक्यो। 

You might also like

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

अर्को क्वार्टरफाइनलमा याङ्री बोईज ले द क्यानन क्लब माथि ३५ रनको शानदार जित निकाल्यो। याङ्री बोईज ले ५ विकेट गुमाएर ७२ बनाएको थियो । याङ्री बोईज का लागि कृशले ३९ रनको योगदान दिए। जवाफमा द क्यानन क्लब ले ७ विकेट गुमाउदै ३७ रन मात्र बनायो। 

त्यस्तै, बाकयार्ड बि ले मिक्समाण्डुलाई ३२ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। बाकयार्ड बि ले ६ विकेट गुमाउदै ८७ रन बनाएको थियो। बाकयार्ड बिका लागि  सक्षम ले उत्कृष्ट  पारि खेल्दै ६९ रन बनाए। जवाफमा मिक्समाण्डुले  ७ विकेट गुमाएर ५६ रन मात्र बनायो।  

चौथो क्वार्टरफाइनलमा रोयल स्पोर्ट्स पार्क ब्लु ले टिम एन्टि बायोटिक्स लाई २६ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। रोयल स्पोर्ट्स पार्क ब्लुले ६२ रन बनाएको थियो भने टिम एन्टि बायोटिक्स ३७ रन मै रोकियो।

यससँगै  याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, , बाकयार्ड बि र पाङोलिन ट्राभल्स  प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन्।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भदौ ८ गते सोमबार रोयल स्पोर्टस पार्कमा  हुनेछ।

Related

Previous Post

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

Next Post

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

Sambridinews

Sambridinews

Related Posts

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
Next Post
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी २०२३’ को तयारी पूरा

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी २०२३’ को तयारी पूरा

सोमवार, मंसिर ४, २०८०
मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

शुक्रबार, असार १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In