Sambridinews

Sambridinews

रास्वपाका महामन्त्रीकाे मुखमा किन कोलो टेप ?

रास्वपाका महामन्त्रीकाे मुखमा किन कोलो टेप ?

असार १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री...

एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा

एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा

काठमाडौंका २ विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना सुरु काठमाडौं। ‍‍१९ असार, एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले...

मन्चसंग सहकार्य गर्न तयार

मन्चसंग सहकार्य गर्न तयार

खेलाडीलाई हौशला दिने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य–सचिव टंकलाल...

सुदूरपश्चिमलाई उपाधि

सुदूरपश्चिमलाई उपाधि

सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले...

राष्ट्रिय परिचयपत्रको दुःख

राष्ट्रिय परिचयपत्रको दुःख

खगेन्द्र फुयाँल सरकारले राष्ट्रिय परिचयपत्र अभियानलाइ तिब्र पारेको छ । सर्वसाधारणले सरकारी कार्यालयबाट लिने विभिन्न सेवालाई मातहतका कार्यालयले राष्ट्रिय परिचयपत्रसँग...

खेलकुद मन्त्री श्रेष्ठ र जाङ मि–रानबीच भेटवार्ता

खेलकुद मन्त्री श्रेष्ठ र जाङ मि–रानबीच भेटवार्ता

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि–रानबीच...

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएर ठगी गरेको आरोप 

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएर ठगी गरेको आरोप 

काठमाडौं: नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल)ले जलविद्युत कम्पनीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर बिक्री गरेर...

अत्याधुनिक टिकेटिङ् पोर्टल esevenstar.com संचालनमा

अत्याधुनिक टिकेटिङ् पोर्टल esevenstar.com संचालनमा

   ग्राहकलाई सस्तो मात्र होईन टिकट काट्न छिटो छरितो र भरपर्दौ पनि  नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स  एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सी www.esevenstar.com को औपचारिक शुभारम्भ  गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक  कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो ।   सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस  क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको  हो । “विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट  देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ ।“यस इसेभेन स्टारको  उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला भन्छन्, “यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व  भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ । यो  प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो ।”  लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको www.esevenstar.com मार्फत ग्राहकहरूले  विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आँफैँले काट्न सक्नेछन् भने आवश्यक परेको  खण्डमा २४सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी  नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता  डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विकल्प प्रदान  गरिएको छ । भने अव साना ट्राभल एजेन्सीले जिडिएस सिस्टम चलाउन सिक्नै नपर्ने भएको छ । सोही मूल्यमा सिधै  esevenstar.com को विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने अवस्था बनेको हो । ...

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

अभिमन्यु गोल्छा नव–निर्वाचित अध्यक्षमा चयन काठमाडौं, आषाढ १६ः नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौँको...

Page 283 of 712 1 282 283 284 712

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.