Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्धविश्वासी बेइमानी र सचेत दिमाग

Sambridinews by Sambridinews
बुधबार, मंसिर १९, २०८१
in FEATURED, विचार
0
अन्धविश्वासी बेइमानी र सचेत दिमाग
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

प्रकृतिमा उत्पति हुने र नष्ट हुने जन्मिने र मर्ने अस्तित्वमा देखिने र रुपान्तरण हुने क्रम हुन्छ । हुँदै नभएको कुरामा छ भनेर जिद्धि गर्नु विज्ञान र खोज अनुसन्धानले आजसम्म नदेखाएको विषयमा चमत्कारिक कुरा जोडेर मानिसलाई भ्रम सृजना गर्नु र त्यसैलाई आधार मानेर ठगीधन्दा चलाउनु चाहिँ बेइमानी हो ।

मृत्युलाई विनाश; उपरति; महाप्रस्थान; पात; शरीररान्त; देहावसान; स्वर्गवास; पतन; प्राणान्त; परमधाम; वाङ; महाप्रयाण; मृत्यु; प्राणोत्सर्ग; परधाम; प्राणत्याग; विनिपात; यम; मरण; चिरनिन्द्रा; परलोक; संसार; महानिद्रा; प्रलय; प्रवसन; मोक्ष; हावा खुस्काइ; प्रेतता; खतम; मृति; स्वर्गगमन; आँखा चिम्लनु; अस्त; प्रयाण; निर्याण; देहान्त; खत्तम; विजल; स्वर्गलाभ; विश्रान्तिधाम; स्वर्गारोहण; निधन; कालधर्म; विपत्ति; अवसान; मरौट; अन्त्य; पर्यवसान; महायात्रा; यमपाश आदि नाम दिइन्छ ।

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

साङ्केतिक रुपमा अझै अरू शब्द वा वाक्यांशहरूले भन्ने गरिन्छ । प्रायः शब्दहरूले स्वर्ग छ, नरक छ, आउने जाने हुन्छ, आउन दिने र नदिने शक्ति हुन्छ, चमत्कारिक कुराहरू बलशाली हुन्छन् आदि तर्क दिएर मानिसलाई भ्रम दिनु कत्तिको इमानदारिता हो ? मानिसलाई जन्मेदेखि मृत्युसम्म भ्रम नै भ्रमको जालमा पार्ने बदनियतलाई किन साथ र सहयोग दिने ?
केही प्रश्न गरौं ! मानिस मर्नु स्वर्ग गएकै हो ? स्वर्ग कहाँ छ ? कसले देखेको छ ? सबै धर्म दर्शनमा स्वर्गको कल्पना सारतः एउटै देखिन्छ । संसारभरका समाजमा सामन्तको चरित्र एउटै भएकाले रैती वा प्रजालाई बिद्रोह गर्नबाट रोक्ने एउटै उपाय थियो । त्यो हो पुनर्जन्मको चिन्तन गर्ने बनाउनु र भयभीत बनाएर आफ्नो वशमा पारिराख्नु ।

थाहै नभएको विषयमा विश्वास गर्नु अन्धविश्वास हो । मानिस मर्दा शाषक र शोषक वर्गको काल्पनिक स्वर्ग वा नरक गएको विश्वास गर्ने कुनै आधार नै छैन । यो युगको मानिसका ज्ञान, विज्ञान र प्रविधियुक्त शोध–अनुसन्धानले नभेटेको कुरा शाषक र शोगकको तावेदारि गर्ने विद्वान, दार्शनिक, ऋषि, मुनि, राजा–महाराजा आदि कमजोर बैचारिक क्षमता भएकाहरूबाट भनाउदा पत्याउने आधार नभए पनि राज्यको डण्डाले होहोरेमा पत्याउने बनाएको निश्चित छ ।

स्वर्गीय भन्ने, लेख्ने, ठान्ने, मान्ने सबैसबै अन्धविश्वासी हैनन् र ? आफू अन्धविश्वासको बाटो लागें भनेर अरूलाई पनि त्यही बाटोमा डोहोर्याउनु कत्तिको इमानदारिता हो ? आधार बिनाको विश्वास गर्नु अन्धविश्वासी मात्र हैन बेइमानी पनि हुन्छ ।

सचेत मानिसले जीवन व्यवहारका हरेक विषयलाई सच्याउनुपर्छ । सचेत मानिस यो समयका कम्युनिस्ट मात्र हुन्छन् । त्यसमा पनि मालेमावादी नभै त्यो सम्भव हुँदैन । मानिसको मृत्युमा स्वर्गीय लेख्ने कोहि पनि कम्युनिस्ट हैनन् भन्न सकिन्छ ।

स्वर्ग त समाजका छट्टू र ठगहरूले आफूलाई सहि पुष्टि गर्न बनाएको काल्पनिक स्थान हो । यो उनीहरूको चिन्तन प्रबृत्ति मात्र हो । त्यस्मा बस्तुगत तथ्यबाट सत्यको नजिक पुग्ने सवाल नै हैन । यस्को आधार नै नदेखिने हुनाले छट्टू ठगहरूले भने भन्दैमा समाजका सबैभन्दा सचेत मानिस कम्युनिस्टले पनि त्यसै भन्न मिल्दैन ।

मानिसले मुलतः भौतिक आवश्यकता पूरा गर्नका लागि काम गरे । सभ्यताको विकास गरे तर छट्टूहरूले भ्रमको खेती गरेर शोषणकारि समाज बनाए । त्यही भ्रमको खेती अन्तर्गतको हो धर्म दर्शन जुन परिवार निजी सम्पत्ति र राज्यको उत्पति भैसकेपछि आएको हो ।

अहिले पनि समाजमा यो ऐंजेरु झैं रहेको छ । यो राज्यसत्तासँगै जोडिएकाले व्यक्तिले प्रयास गर्दैमा यो हट्दैन बरू यसले समाजलाई कमजोर मात्र पारेको छ । समाज बदल्नुपर्ने जुन सचेत मानिसको जिम्मेवारिमा पर्छ त्यसमा धर्मदर्शन अवरोध बनेको छ ।

धर्मदर्शनले पुरानै अत्याचारि समाज र शासनव्यवस्था खोज्ने गर्दछ । पिछडिएका चेतना बोक्नेहरूको दिमागमा त्यो अत्याचारि दर्शनले घर गरेर बसाइएको छ । त्यो एउटा भीडले धार्मिक सोच भएकाहरूले नेतृत्व लिएर समाजमा अराजकता र साम्प्रदायिकता निम्त्याउन खोजिरहेका छ ।

त्यो रद्दी चेतना र जिम्मेवारि भएका मानिसले सचेत र क्रान्तिकारिलाई नराम्रो देख्नुलाई हामीले स्वभाविक ढङ्गले बुझ्नेपर्दछ । कम्युनिस्ट र विद्वानका बिल्ला भिरेकाहरूले कम्त्तिमा पनि ती सिल्ली दिमाग बोकेकाहरूको प्रतिवाद गर्नुपर्छ भन्नका लागि कमेन्टहरू गर्नुपर्दछ ।

Related

Previous Post

नेपाल र चीनबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर

Next Post

दक्षिण कोरियाका देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हट्याे

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
दक्षिण कोरियाका देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हट्याे

दक्षिण कोरियाका देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ममतालाई स्वर्ण

ममतालाई स्वर्ण

मङ्लबार, पुस २२, २०८२
बैंकहरु मिटरव्याजी जस्तो हुनुहुँदैन : एमाले अध्यक्ष ओली

बैंकहरु मिटरव्याजी जस्तो हुनुहुँदैन : एमाले अध्यक्ष ओली

आइतवार, मंसिर २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In