Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’

Sambridinews by Sambridinews
शुक्रबार, साउन ५, २०८०
in राजनीति, समाचार
0
‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीको भनाइ

काठमाडौँ । श्रावन ५, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले १० वर्षे सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेको अपराधमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई सजाय हुनुपर्ने बताएका छन्।

You might also like

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

ललितपुरमा आयोजित ‘नेपालको बाल योद्धा मुद्दास् विश्वव्यापी मान्यता, शान्ति प्रक्रिया र अदालती प्रक्रिया’ विषयक अन्तर्क्रियामा अधिवक्ता भण्डारीले यस्तो बताएका हुन्।

“प्रचण्डजी र बाबुरामजी दण्डित हुनुपर्छ, त्यो जबसम्म हुँदैन यसको निकास आउँदैन,” उनले भने, “होइन हामीसँग अझै पनि बन्दुक छ। सत्तामा छौँ। माफी माग्दैनौँ भन्ने कुराले नियम कानूनलाई समाप्त पार्छ।”

बालसैन्यका रूपमा युद्धमा प्रयोग गरिएकालाई आर्थिक सहायताले मात्र नपुग्ने भण्डारीको भनाइ छ। “उनीहरूलाई सामाजिक, शैक्षिक, संस्कृतिक सबै किसिमको सम्मान हुनुपर्छ,” अधिवक्ता भण्डारीले भने, “त्यसपछि सबै माओवादी तप्काले ‘नेभर अगेन’ भन्ने सिद्धान्तलाई आत्मसात् गरेर माफी माग्नुपर्छ।”

बालसेना मुद्दामा अन्तर्राष्ट्रिय कानून, विधिशास्त्र र त्यसको दर्शनलाई हेरेर सर्वोच्च अदालत सही निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीले बताए।

कार्यक्रममा सेना समायोजन विशेष समिति संयोजक एवं पूर्वरथी बालानन्द शर्माले माओवादी द्वन्द्वमा बाल्य सैन्य उपस्थित रहेको नकार्ने अवस्था नभएको तर विस्तृत शान्ति सम्झौतामा यो विषय नपरेको बताए।

“संविधान बनाउने र सेना समायोजन गर्ने भनेको हुनाले विस्तृत शान्ति सम्झौताको संविधानसरह मान्यता थियो। तर, काम गर्न निकै कठिन थियो,” उनले भने, “विविध कारणले बाल सैन्यको मुद्दाले निकास पाएको छैन। यसको निराकरण नहुने हो भने झन् समस्या निम्तिन सक्छ। त्यसैले यसलाई सम्बोधन गर्न जरुरी छ।”

बाल सैन्यको सम्बोधन प्रक्रिया असफलतातिर गएको र ऐनलाई सुधार गरेर सम्बोधन गर्नुपर्ने राजनीतिशास्त्री टीका ढकालको भनाइ छ।

“संक्रमणकालीन न्यायको कानूनी प्रक्रिया र ऐनलाई नयाँ सिराबाट छानबिन गरिनुपर्छ। अहिले प्रतिनिधिसभाको उपसमितिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा यो मुद्दा समावेश हुनुपर्छ,” सोही कार्यक्रममा ढकालले भने।

१० वर्षे सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेको अभियोगमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

Related

Previous Post

नेपाली नर्स बेलायत पठाउन सरकारले थाल्यो प्रकृया

Next Post

काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

Sambridinews

Sambridinews

Related Posts

टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह
TOP STORIES

बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
अस्मिता पुम्सेमा उत्कृष्ट रेफ्री
TOP STORIES

अस्मिता पुम्सेमा उत्कृष्ट रेफ्री

by Sambridinews
शनिबार, फाल्गुन १६, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंको जडिबुटी फ्याट्रीमा राजावादीले आगजनी

काठमाडौंको जडिबुटी फ्याट्रीमा राजावादीले आगजनी

शुक्रबार, चैत्र १४, २०८१
नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

सोमवार, फाल्गुन २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In