Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २४, २०७९
in विचार
0
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

–विनोद दाहाल


जनयुद्धको समयमा मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने दोषी अपराधिहरुलाई माफि दिनुहुन्न । पुष्पकमल दाहालले प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघ समक्ष गरेको प्रतिबद्धता हो यो ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

जनताको बिद्रोह गर्ने अधिकार हुन्छ । बिद्रोह गर्दा मानव अधिकारको पालना गर्न नीति र निर्णय सार्वजनिक गरेर सोही अनुसार व्यवहार गर्नुपर्छ । जेनेभा सन्धिको वारम्वार ध्यानाकर्षण भएको माओवादीका वक्तव्यहरु वारम्बार आईरहे ।

राज्यले पनि संविधान, कानुन र ऐन अनुसार व्यवहार गरेको हुनुपर्छ । यो तोडेर गरेका व्यवहारहरु दण्डनीय हुन्छन् । कैयौं घटनाहरु त गम्भीर प्रकारका मानव अधिकार दुरुपयोग खालका हुनपुग्छन् र अन्तर्राष्ट्रिय अदालत आकर्षित हुने खालका हुन्छन् । यहाँ यश प्रकारका घटनाहरु र मानव अधिकार दुरुपयोग गर्ने धेरै शासक–प्रशासकहरुसमेत छन् ।

शान्ति संझौता मार्फत गरिएका प्रवधानहरुबाट संघीय लोकतान्तरिक गणतन्त्र स्थापना भै देश सञ्चालन भैरहेको छ । अहिले देशमा “अब हामी त्यो प्रावधान मान्दैनौं“ भनेर एक खालका जिम्मेवार ओहोदामा बसेर व्यवहार गर्न थालेका छन् । यो भनेको शान्ति संझौता मात्र हैन, संविधान, कानुन, ऐनहरु पनि मान्दैनौं भनेको हो ।

सरकार, त्यस्ता व्यक्तिहरु, दलहरु, निकायहरुलाई कारवाही चलाई संविधानको दायरामा ल्याऊ !

संक्रमणकालिन न्याय भन्दै आयोगतिर रहेको फाईल मागेर म पनि सर्वोच्चमा जाऔ ?

मैंले मलाई राज्यले (सेना प्रयोग गर्ने) संविधान बिपरित नियन्त्रणमा लिई पटकपटक यातना दिए वेहोस बनाएको र महिनौंसम्म सैनिकले थुप्रै अरुलाई वेपत्ता बनाएकाहरुसँग राखेको व्यहोराको मुद्दामा प्रमुख सेनापति र भैरवनाथ गणको गणपतिलगायतलाई दोषी ठहर गरि क्षतिपुर्ती समेत तोकेको अदालको फैसला भए पनि ती दोषीहरुलाई कारवाही नगरेकोमा कारवाई चलाई न्याय पाऊँ भनी किन नजाने त ?
शान्ति प्रक्रिया नमान्ने, संविधान, नियम, कानुन, ऐन नमान्ने छाडा साँडे झैं हुने दुष्टहरुलाई कारवाही किन नगर्ने ?

Related

Previous Post

‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ

Next Post

पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो अत्याधुनिकप्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’

आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो अत्याधुनिक
प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’

आइतवार, चैत्र १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In