Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सहिद सप्ताह र क्रान्तिकारि दायित्व

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन १४, २०७९
in विचार
0
कम्युनिस्ट र धार्मिक व्यवहार
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

जनयुद्ध राष्ट्रिय दिवसको रुपमा मनाउन शुरुभैसक्यो । अहिलेको राजनीतिक व्यवस्था वैधानिक ढङ्गले नै जनगणतन्त्रसम्म पुग्न सक्दैन । जनयुद्धमार्फत लक्ष्यमा पुग्न असफल भए पनि लोकतान्त्रिक गणतन्त्रको जग बसाल्न सक्षम भएको छ । जनयुद्धमा सहादत हुने सम्पूर्ण सहिदहरुको उच्च सम्मान हुनु जरुरि भएको छ । जनयुद्धमा योगदान गर्नेहरुले गर्वकासाथ आफ्नो योगदानमा खुसी हुनुपर्छ र जनगणतन्त्र प्राप्तिको अर्को आन्दोलनमा सकेको योगदान गर्नुपर्छ । त्यसैले सरकार, जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर, सहिदहरुलाई राष्ट्रले सम्मान गरेको हेर्न पाऊँ ! जीउँदा सहिदहरुलाई कदर गर ! समाज रुपान्तरणको लागि वलिदानीपूर्ण संघर्ष गर्नेहरुले समाजमा गौरवशाली जीवन बिताएको हेर्न पाऊँ ।

आज सहिद सप्ताहको पहिलो दिन । जनयुद्धका पहिला सहिद दीलवहादुर रम्तेललगायत सबै सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ! सुखानीमा भएको वलिदानको श्रृङ्खलाको रुपमा यो दिवसको महत्व जोड्नसक्नु आफैमा महत्वपूर्ण छ ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

नेपानमा जनयुद्ध २०५२ साल फागुन १ गतेबाट शुरु भयो । प्रतिक्रियावादी राज्यका अभिन्न अङ्गहरुमा आक्रमण गर्दै शुरु भएको जनयुद्धले जनगणतन्त्र स्थापनाको लक्ष्य राखेको उद्घोष गरिएको थियो । जनयुद्धका क्रममा जनतामाथि कतै हिंसा गरिएन । तथ्यमा टेकेर बोल्नेहरुलाई जनयुद्धको महिमा बेग्लै लाग्नसक्छ । जनयुद्धकै जगमा उठेको यो राजनीतिक क्रान्तिले लक्ष्य चुम्न नसके पनि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । रणनैतिक लक्ष्य प्राप्त नगर्दै यसका नेतृत्वमा अवशरवाद पलाएर कार्यनीतिको सेरोफेरोमा रमिरहेको छ । यो बिडम्वना हेरिबस्नु पनि क्रान्तिकारि गुण हैन । क्रान्तिकारिले त निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्नुपर्छ र रुढि, पुराना बिचार, संस्कार, आदत र अवस्थालाई बदलेर नयाँमा रुपान्तरण गर्नतिर सचेतपहल गर्नुपर्छ ।

आज वलिदानको सम्मान गर्ने पहिलो दिन हो । जनयुद्ध र भापा बिद्रोहमा वलिदान गर्ने सहिदहरुको बिम्वात्मक दिनहरु जोडेर उच्च सम्मानसहित सहिद सप्ताह मनाउने नयाँ संस्कृति बनेको छ । जनक्रान्तिलाई हिंसा र आतङ्क बुझ्ने जनविरोधि सामन्ती, देशद्रोही र जनबिरोधि तत्वहरुमाथि यो संस्कृति अपनाउनु निर्मम प्रहार हो भन्ने उनीहरु नै बुझ्ने गर्छन् ।

फेरि पनि अनुरोध छ, सरकार, यही सहिद सप्ताहमा जनयुद्धमा जीवन वलिदान गर्ने सबैलाई राष्ट्रिय सहिद घोषणा गर !

Related

Previous Post

फागुन १६ गते हरिहरपुरगढी गाँउपालीकामा सार्वजनिक बिदा

Next Post

पल शाहलाई उच्च अदालत पोखराले सफाइ

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
बालिका बलात्कारको आरोपमा थुनामा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ

पल शाहलाई उच्च अदालत पोखराले सफाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्यो माओवादी यो माओवादी

त्यो माओवादी यो माओवादी

शुक्रबार, साउन ४, २०८१
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

बागमती र गण्डकी प्रदेशको पहाडी भागमा पानी पर्ने सम्भावना

आइतवार, चैत्र ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In