Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 बुटवल: युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको 

पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा 

You might also like

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो । 

पल्सर आरपीएम बुटवलमा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे 

प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहेका थिए । पल्सर एन१६० 

मार्फत प्रस्तुत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको ऊर्जा थप बढाएको थियो भने स्थानीय कलाकार, 

राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग जोडेको थियो । 

कार्यक्रममा स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुति समेत रहेको थियो । साथै, पल्सर एन१६० र 

एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोनले सहभागीलाई मोटरसाइकललाई नजिकबाट अनुभव गर्ने 

अवसर प्रदान गरेको थियो । कफी, खानाका परिकार तथा गिफ्ट पप-अप स्टलहरूले कार्यक्रमलाई थप 

अन्तरक्रियात्मक बनाएका थिए । 

पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा र युवा समुदायलाई आफ्नो सीप, रुचि 

र सृजनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । काठमाडौँबाट सुरु भएको 

पल्सर आरपीएम बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग थप नजिकिएको 

छ। 

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, 

आयोजक टोली, विक्रेता तथा कार्यक्रममा सहभागी सम्पूर्णलाई बजाज पल्सरले धन्यवाद व्यक्त गरेको छ। 

काठमाडौँबाट सुरु भएको यात्रा बुटवलसम्म आइपुगेको छ । अब पल्सर आरपीएमको यात्रा नयाँ शहर र 

नयाँ समुदायसँग जोडिँदै अघि बढ्नेछ । 

Related

Previous Post

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

Next Post

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

Sambridinews

Sambridinews

Related Posts

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो
FEATURED

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
Next Post
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शुक्रबार पाथिभरामा हिमपात

शुक्रबार पाथिभरामा हिमपात

शनिबार, मंसिर ६, २०८२
त्रिविका ६० हजार बढी विद्यार्थी दीक्षित ; विश्व रेकर्ड बन्ने दाबी

त्रिविका ६० हजार बढी विद्यार्थी दीक्षित ; विश्व रेकर्ड बन्ने दाबी

सोमवार, पुस २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

शुक्रबार, मंसिर ५, २०८३
नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो
FEATURED

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

शुक्रबार, मंसिर ५, २०८३
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

शुक्रबार, मंसिर ५, २०८३
औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In