Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

Sambridinews by Sambridinews
सोमवार, अशोज १९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौँ, असोज २०८३: नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठको पावन अवसर पारेर, 

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले यही असोज ११ गतेदेखि 

You might also like

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

लागू हुने गरी “दशैं विथ ब्ल्याक+डेकर“ नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ। “Stylish 

Living. Smart Choices.” भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको यस अभियानमार्फत ग्राहकहरूले प्रिमियम 

उपकरणहरूको खरिदमा आकर्षक पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको उत्कृष्ट अवसर प्राप्त 

गर्नेछन्।  

अमेरिकाको नम्बर १ ब्रान्डको रूपमा प्रिमियम ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल ११६ वर्षको इतिहास 

बोकेको ब्ल्याक+डेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउन यो बृहत् 

अफर बजारमा ल्याएको हो।  

यस योजनाअन्तर्गत ग्राहकहरूले प्राप्त गर्ने मुख्य अफरहरू निम्न प्रकार छन्: 

∙पक्का उपहार : ब्ल्याक+डेकरका तोकिएका उत्पादनहरूको खरिदमा ग्राहकहरूले इलेक्ट्रिक 

केटल, एप्रोन र एरोमा किट जस्ता आकर्षक पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।  

∙पाक्षिक लक्की ड्र : यस योजना अवधिभर हरेक १५ दिनमा हुने पाक्षिक लक्की ड्र मार्फत 

भाग्यशाली विजेताले ब्ल्याक+डेकरको मिक्सर (मोडेल: MG550-IN) जित्न सक्नेछन्। लक्की ड्रमा 

सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध QR कोड स्क्यान गरी आफ्नो विवरण 

दर्ता गर्नुपर्नेछ। 

∙बम्पर लक्की ड्र : बम्पर उपहार स्वरूप भाग्यशाली विजेताले भियतनाम भ्रमण (Vietnam Trip) 

को उत्कृष्ट अवसर प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा स्टोरमा 

उपलब्ध QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।  

∙२ वर्षको रिप्लेसमेन्ट वारेन्टी: विश्वस्त गुणस्तरको सुनिश्चितता गर्दै ब्ल्याक+डेकरका 

उपकरणहरूमा ‘२ वर्षको रिप्लेसमेन्ट वारेन्टी’ प्रदान गरिएको छ।  

असोज ११ गतेदेखि सुरु भई सीमित अवधिसम्म लागू हुने यो आकर्षक योजना नेपालभर रहेका २२ वटा 

अत्याधुनिक सिजी डिजिटल (CG Digital) र ६ वटा एलजी ब्रान्ड शप (LG Brand Shop) शोरुमहरू, 

विस्तृत आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्म cgdigital.com.np मार्फत सहज र सुलभ 

तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। 

Related

Previous Post

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

Next Post

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

Sambridinews

Sambridinews

Related Posts

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

स्ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

शनिबार, अशोज ५, २०८१
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, माघ २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

सोमवार, अशोज १९, २०८३
सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
FEATURED

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सोमवार, अशोज १९, २०८३
नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In