Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज मलाई यस्तो लाग्छ

Sambridinews by Sambridinews
शनिबार, अशोज १०, २०८३
in साहित्य / ब्लग
0
आज मलाई यस्तो लाग्छ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter
  • रिता घिमिरे

निरन्तर बर्सिरहेको झरी देख्दा,

आकाश आफैँ रोइरहे झैँ लाग्छ….

You might also like

जीवनकाे गहिराइमा …

दरबारको कानुन सार्वजनिक

आज भानुजयन्ती मनाइदै

आफ्नै सन्तानको पीडा सहन नसकेकी होला सायद,

प्रकृति आमा अश्रुधारा बगाइरहेकी छिन् जस्तो लाग्छ।।

प्रत्येक पानीको थोपा प्रकृति आमाको आँसु जस्तो लाग्छ..

हरेक उर्लिएका नदीहरू उनको ब्याकुल हृदयको धड्कन हो जस्तो लाग्छ।

प्रकृतिमा सुनिने सुस्केराहरू मौन विलाप हुन् जस्तो लाग्छ..

हावाका झोकाले हल्लिएका प्रत्येक रूखका पातहरू उनकै प्रार्थनाका शब्दहरू हुन् जस्तो लाग्छ।

बादलको गर्जनहरु,उनको दबिएको चीत्कार जस्तो लाग्छ..

पहाडमा गएको पहिरो हेर्दा,उनको छाती नै चिरिएर मौन पीडा बाहिर पोखिइरहेझैँ लाग्छ।।

र त्यो इन्द्रेणी…

प्रकृति आमाले आँसु पुछेर मुस्कुराउन खोजेकी मुस्कान जस्तो लाग्छ।

अझै बाँकी रहेको आशाको मुस्कान जस्तो लाग्छ।।

Related

Previous Post

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
दरबारको कानुन सार्वजनिक
TOP STORIES

दरबारको कानुन सार्वजनिक

by Sambridinews
आइतवार, पुस २०, २०८२
आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

by Sambridinews
आइतवार, असार २९, २०८२
रोजगारी
TOP STORIES

उदाएकाे चेतना।

by Sambridinews
शनिबार, फाल्गुन २४, २०८१
पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण
साहित्य / ब्लग

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शाओमी १७ अल्ट्रामा खिचिएको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक

शाओमी १७ अल्ट्रामा खिचिएको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक

बिहिबार, असार २५, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In