Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, February 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दरबारको कानुन सार्वजनिक

Sambridinews by Sambridinews
आइतवार, पुस २०, २०८२
in TOP STORIES, समाचार, साहित्य / ब्लग
0
दरबारको कानुन सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरेको छ ।

साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, सन्तोष श्रेष्ठ लगायत मञ्चासीनहरुले कृतिको लोकार्पण गरेका हुन् ।

You might also like

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

समीक्षक डा. अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिंडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् ।

त्यस्तै डा. यज्ञेश्वर निरौलाले नमिता–सुमिता काण्डमा आधारित उपन्यासमा मान्छेको क्रूरताको चित्रण गरिएको बताए । यस्तो घटना नदोहोरियून् भन्ने सचेत गराउन उपन्यासकारको ध्येय हुन सक्ने पनि उनले बताए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले डायास्पोरिक स्रष्टाहरूले नेपाली साहित्यको समृद्धिका लागि उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताउँदै लेखकलाई शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्यका क्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले लेखककै उपस्थितिमा अन्तरसंवाद कार्यक्रम भएको खण्डमा उपन्यासमा उल्लेखित घटनाहरुका तथ्यमा जानकारी हुने थियो भन्दै कृति सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यस्तै महाकाव्यकार खेमनाथ दाहालले कठोर साधनामा लेखिएको उक्त उपन्यासले यस विषयमा उपन्यास वा अन्य कृति वा लेखन सामग्री लेख्न चाहनेहरूलाई सन्दर्भ सामग्रीको काम गर्ने बताए ।

त्यसैगरी प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डको विषयमा आफूले धेरै पहिले कविता लेखेको स्मरण गर्दै दुई लाइन कविता सुनाएका थिए भने अहिले उक्त काण्डलाई प्लट बनाएर उपन्यास नै बजारमा आउनु चानचुने कुरा नभएको बताए ।

कार्यक्रमका सभापति साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालले आफू पत्रकारिता पेशामा भएका कारण उक्त घटनाका विषयमा आफूले तात्कालीन समयमा धेरै नै समाचारहरु प्रकाशित गरेको कुरा स्मरण गरे । दाहालले शक्तिको आडमा अ‍ैले पनि त्यस्ता घटना भइरहेको कुरा जानकारी गराउँदै त्यस्ता घटनाहरुका उदाहरणसमेत प्रस्तुत गरेका थिए ।

साहित्यकार कृष्ण भुसालले सञ्चालन गरेको कार्यक्रमका गीता अधिकारीले सहभागीहरूलाई शब्दमार्फत स्वागत गरेकी थिइन् ।

कार्यक्रमको संयोजन अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले गरेका हुन् ।

उनका त्यस्तै हराएका कैदीहरू (कवितासंग्रह), यात्राको बङ्गालादेश (यात्रासंस्मरण), अन्तिम घुट्को (कथासंग्रह), उल्टो रिस (उपन्यास), कङ्गो र इथोपियाको सेरोफेरो (नियात्रासंग्रह), बर्मा र थाइल्यान्डभित्र नेपाल (नियात्रासंग्रह), दरबारबाहिरकी महारानी (उपन्यास), खण्डहर दरबार (उपन्यास) प्रकाशित कृति हुन् ।

लोकार्पित उपन्यास ब्रदर बुक्स प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो । बद्री अधिकारीको डिजाइन र आवृत्ति छापाखानाको मुद्रण रहेको छ ।

कार्यक्रममा साहित्यकार लेखनाथ पोखरेल, डा. बुनु दाहाल, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, तुलसी गिरी भावुक, बद्री अधिकारी, प्रकाशक यज्ञ न्यौपाने, भीम श्रेष्ठ, राजेन्द्र दाहाल, नारायण नेपाल, बोधराज पौडेल, मदन अधिकारी, गीतकार रमेश पाठक, राजेन्द्र दाहाल, रीना श्रेष्ठ, सफल पौडेल, सुरेन्द्र थापा, श्रीराम राई, भोला अधिकारी, रीमा श्रेष्ठ, रामशरण कोइरालासहित अन्य विशिष्ट साहित्यकार, पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Related

Previous Post

उदयपुरमा भुकम्पकाे धक्का

Next Post

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

Sambridinews

Sambridinews

Related Posts

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
FEATURED

महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

by Sambridinews
बुधबार, फाल्गुन ६, २०८२
बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय
TOP STORIES

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

by Sambridinews
मङ्लबार, फाल्गुन ५, २०८२
Next Post
तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

बुधबार, साउन ३१, २०८०
स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने

स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने

सोमवार, मंसिर १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

बिहिबार, फाल्गुन ७, २०८२
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
FEATURED

महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुधबार, फाल्गुन ६, २०८२
बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय
TOP STORIES

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

मङ्लबार, फाल्गुन ५, २०८२
एनकेएल दोस्रो सिजन जेठमा हुने
TOP STORIES

एनकेएल दोस्रो सिजन जेठमा हुने

सोमवार, फाल्गुन ४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In