Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

Sambridinews by Sambridinews
आइतवार, भदौ २८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिने, विशेष पूजाको पनि व्यवस्था

काठमाडौं, भदौ २८– नेपाली केम्पोले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक जितेको छ ।
पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित पाँच पदक जितेको हो । केम्पोलाई मार्सल आटर््सकै हाइब्रिड विधाका रूपमा चिनिन्छ । १४ वर्षे रोशनकुमार यादवले एक्लैले पाँच पदक जित्दै नेपाली केम्पोमा उल्लेखनीय उपलब्धि दिलाएको नेपाल केम्पो खुकुरी फेडेरेसनले जनाएको छ । रोशनले विभिन्न पाँच विधामा प्रतिस्पर्धा गरेका थिए । उनले फुल केम्पो ४० केजी र सबमिसन केम्पो ४० केजी विधामा स्वर्ण पदक जिते । एम्प्टी ह्यान्ड काटा र सेमी केम्पोमा भने रोशन रजत पदकमा नै सीमित भए । उनले लाइट केम्पोमा कांस्य पदक जितेको नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए ।
एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा १४ वर्षे रोशनले पाँच पदक जित्नु नेपाली केम्पोका लागि महत्वपूर्ण उपलब्धि रहेको फेडेरेसनले जनाएको छ । पोर्चुगिज केम्पो तथा इन्टरनेसनल केम्पो फेडेरेसन (आइकेएफ) ले आयोजना गरेको प्रतियोगितामा उनको प्रदर्शनले अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको क्षमता र नयाँ पुस्ताको सम्भावनासमेत देखाएको फेडेरेसनको विश्वास छ ।
नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले पोर्चुगलमा प्राप्त सफलतालाई नेपाली केम्पोका लागि ठूलो उपलब्धि र ऐतिहासिक रहेको बताए । ‘यो हाम्रो लागि अत्यन्तै गर्वको क्षण हो । एउटै खेलाडीले दुई स्वर्णसहित पाँच पदक जित्नु सामान्य होइन । यसले नेपाली केम्पोको क्षमता अन्तर्राष्ट्रिय स्तरमा बलियो हुँदै गएको देखाउँछ,’ अध्यक्ष शाहले भने ।
गत अप्रिलमा सम्पन्न केम्पो विश्व च्याम्पियनसिपमा नेपालले विभिन्न विधामा २५ पदक जितेको फेडेरेसनले जनाएको छ । केम्पोमा विभिन्न सात विधामा हरेक खेलाडीले प्रतिस्पर्धा गर्ने गरेका छन् ।

Related

Previous Post

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

Next Post

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

Sambridinews

Sambridinews

Related Posts

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
FEATURED

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

by Sambridinews
आइतवार, भदौ २८, २०८३
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
TOP STORIES

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

by Sambridinews
आइतवार, भदौ २८, २०८३
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा
FEATURED

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिने, विशेष पूजाको पनि व्यवस्था

by Sambridinews
आइतवार, भदौ २८, २०८३
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

by Sambridinews
आइतवार, भदौ २८, २०८३
एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल ईभी एक्स्पो २०८० भृकुटीमण्डपमा हुने

नेपाल ईभी एक्स्पो २०८० भृकुटीमण्डपमा हुने

मङ्लबार, साउन २, २०८०
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार

सोमवार, माघ २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
FEATURED

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

आइतवार, भदौ २८, २०८३
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
TOP STORIES

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

आइतवार, भदौ २८, २०८३
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
TOP STORIES

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

आइतवार, भदौ २८, २०८३
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा
FEATURED

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिने, विशेष पूजाको पनि व्यवस्था

आइतवार, भदौ २८, २०८३
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

आइतवार, भदौ २८, २०८३
एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार
TOP STORIES

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

आइतवार, भदौ २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In