Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

Sambridinews by Sambridinews
बिहिबार, साउन १४, २०८३
in TOP STORIES, जीवन शैली, समाचार
0
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

श्रावण १४ गते, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सुनसरी,सिरहा लगायत तराइ क्षेत्रको विभिन्न ठाउँमा भएको हिंसात्मक घटनापछि विद्यालय बन्द हुनुपरेको र आज सिराहामा भएको झडपका क्रममा अन्दाजी १८ वर्षीय बालकको गोली लागेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ। विभिन्न जिल्लामा भएका हिंसात्मक घटनामा ज्यान गुमाएकाहरूप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई आवश्यक उपचार, संरक्षण र सहयोगको व्यवस्था गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ।यस्ता घटनाहरुमा बालबालिकाहरु धेरै अग्रपंक्तिमा देखिएका र जोखिममा रहेका छन् तसर्थ कर्फ्यु तथा निषेधाज्ञाको समयमा बालबालिका लाई घरमा सुरक्षित राख्न पनि सबै अभिभावकमा अपिल गर्दछौं ।
नेपालको संविधान, २०७२ बालबालिका सम्बन्धी ऐन, २०७५ तथा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि लगायतका कानुनले प्रत्येक बालबालिकाको जीवन, सुरक्षा, शिक्षा र विकासको अधिकार सुनिश्चित गरेकाले कुनै पनि प्रकारको राजनीतिक, सामाजिक, सामुदायिक द्वन्द्वका कारण बालबालिकाले आफ्नो मौलिक अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था स्वीकार्य हुन सक्दैन।
यस सन्दर्भमा सिजप नेपाल सरकार, प्रदेश सरकार,  राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय सरकार, नागरिक समाज, समुदाय तथा सबै सरोकारवालासँग सबै प्रकारका हिंसाका गतिविधि तत्काल रोक्न, विद्यालयहरूलाई सुरक्षित र नियमित सञ्चालन हुने वातावरण सुनिश्चित गर्न, बालबालिकालाई कुनै पनि प्रकारको हिंसा, द्वन्द्व र राजनीतिक प्रयोगबाट टाढा राख्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाइ कारबाही गर्न, प्रभावित बालबालिका र परिवारलाई मनोसामाजिक सहयोग तथा आवश्यक संरक्षण सेवा उपलब्ध गराउन हार्दिक आग्रह गर्दछ।
साथै, राष्ट्रिय मानव अधिकार आयोग, अन्य संवैधानिक निकायहरू तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई घटनाको शीघ्र अनुगमन, तथ्यपरक छानबिन तथा बालअधिकार संरक्षणका लागि आवश्यक पहल गर्न हार्दिक अनुरोध गर्दछ।
विद्यालय, सार्वजनिक स्थान र समुदायलाई बालबालिकाका लागि सुरक्षित र शान्तिक्षेत्रका रूपमा कायम राख्नु राज्य, राजनीतिक दल, सुरक्षा निकाय, समुदाय र सबै सरोकारवालाको साझा दायित्व हो। यस दायित्वप्रति प्रतिबद्ध रहँदै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) सबै पक्षलाई बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी संयम, संवाद र शान्तिपूर्ण उपाय अपनाउन हार्दिक आह्वान गर्दछ।

Related

Previous Post

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

Next Post

रचनालाई रजत

Sambridinews

Sambridinews

Related Posts

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
FEATURED

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

by Sambridinews
आइतवार, भदौ २८, २०८३
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
TOP STORIES

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

by Sambridinews
आइतवार, भदौ २८, २०८३
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
TOP STORIES

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

by Sambridinews
आइतवार, भदौ २८, २०८३
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा
FEATURED

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिने, विशेष पूजाको पनि व्यवस्था

by Sambridinews
आइतवार, भदौ २८, २०८३
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

by Sambridinews
आइतवार, भदौ २८, २०८३
Next Post
रचनालाई रजत

रचनालाई रजत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तस्करले नारायणी नदी किनारमा मारे दुइवटा गैंडा

बर्दियामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

शुक्रबार, भदौ २१, २०८१
सायम अन्तरकलेज फुटसल असारमा

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता
FEATURED

बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता विपद्पछिको पुनःस्थापना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिवद्धता

आइतवार, भदौ २८, २०८३
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
TOP STORIES

अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक

आइतवार, भदौ २८, २०८३
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
TOP STORIES

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

आइतवार, भदौ २८, २०८३
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा
FEATURED

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिने, विशेष पूजाको पनि व्यवस्था

आइतवार, भदौ २८, २०८३
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
FEATURED

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

आइतवार, भदौ २८, २०८३
एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार
TOP STORIES

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

आइतवार, भदौ २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In