Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

Sambridinews by Sambridinews
शुक्रबार, असार १९, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

??????????????

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

काठमाडौं, असार १९ ,सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि
अत्याधुनिक एपीआई (API)  मा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ ।
एपीआईमा आधारित भुक्तानीको थालनीसँगै परम्परागत म्यानुअल र ब्याचमा आधारित प्रक्रियालाई पूर्ण रुपमा स्वचालित, वास्तविक समयमै भुक्तानी हुने इकोसिस्टमले प्रतिस्थापन गर्नेछ । यसैगरी यी दुई बैंकबीच एपीआईमार्फत अमेरिकी डलर भुक्तानीका लागि समझदारी हुने र त्यसले सीमापार
सहकार्यमा महत्वपूर्ण कोसेढुंगाको काम गर्ने बताइएको छ ।
सो अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत -सीएफओ) श्री निरज ढकालले यो पहललाई सानिमा बैंकले सीमापार बैंकिङ सेवालाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने प्रतिबद्धताको विस्तार भएको र यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई छिटो, सहज र सुरक्षित बनाउने तथा ग्राहक अनुभवमा उल्लेख्य सुधार ल्याउने बताउनुभयो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालकाHead of Financial Institution, श्री राजकमल बस्नेतले भन्नुभयो, …यो साझेदारी स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीमापार विज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपीआईमा आधारित भुक्तानी समाधान प्रदान गर्ने प्रयासको संगम हो । यसले अन्तर्राष्ट्रिय कारोबारको प्रक्रिया समय र लागत घटाउने, पारदर्शिता बढाउने र दक्षता, सुरक्षा तथा अनुपालन सुदृढ बनाउनेछ ।

Related

Previous Post

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

Next Post

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

Sambridinews

Sambridinews

Related Posts

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

by Sambridinews
शुक्रबार, असार १९, २०८३
पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

by Sambridinews
शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

by Sambridinews
शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

by Sambridinews
शुक्रबार, असार १९, २०८३
सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३
Next Post
ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउने जिम्मा एमालेभित्र असन्टुष्टी

सोमवार, अशोज २८, २०८१
दक्षिण एसियाली महिला सम्मेलन २०८१ काठमाडौंमा हुँदै

आइतवार, बैशाख ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

शुक्रबार, असार १९, २०८३
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु
TOP STORIES

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु

शुक्रबार, असार १९, २०८३
पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

शुक्रबार, असार १९, २०८३
सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In